समाचार
यौन हिंसासम्बन्धी विधेयक पारित
काठमाडौँ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उक्त विधेयक उपर बैठकमा छलफल भई...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
काठमाडौं । प्रहरीले कास्कीबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले कास्कीको पोखरा उपमहानगरपालिका–४ घर भई वडा नम्वर–१४ मझेरीपाटन बस्ने ३६ वर्षीय कृष्ण मिजारलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, मिजारले २०६४ साल कात्तिक १९ मा मादक पदार्थ सेवन गरेका थिए । सोही क्रममा...
हेटौंडा ६ नम्वर वडा अध्यक्षलाई युवा संघले बुझायो ध्यानाकर्षण पत्र
मकवानपुर । हेटौंडा उपहानगरपालिका ६ नम्वर वडा कार्यालयले एकलौटी रुपमा बजेट विनियोजन गरेको भन्दै राष्ट्रिय युवा संघ नेपाल, हेटौंडा ६ नम्वर वडा कमिटीले सोमबार वडा अध्यक्ष विष्णु दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । युवा संघले नगरबाट आएको सिलिङ्ग बजेटमा विभिन्न राजनीतिक दलहरुसँग छलफल नगरी एकलौटी रुपमा आफुखुसी बजेट विनियोजन...
यौन हिंसासम्बन्धी विधेयक २०७९ पारित
काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेको छ । सभाको आज बसेको दोस्रो बैठकले उक्त विधेयक पारित गरेको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत...
कांग्रेस केन्द्रीय समितिको बैठक सकियो
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजको बैठक सम्पन्न भएको छ । बैठक भोलि १ बजे पुनः बस्ने गरी सम्पन्न भएको हो । बैठकको पहिलो दिन प्रदेशका सभापतिहरूले धारणा राखेका थिए । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्न एक जनालाई ७ मिनेटका दरले समय छुट्याइएको थियो । बैठकमा महामन्त्री पूर्णबहादुर...
एकैदिन १६८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप १६८ जनामा कोरोना भाइस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २० जनाको परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा जसमध्ये १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र...
मकवानपुरगढीले ल्यायो ७० करोड ७७ लाखको बजेट
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ७० करोड ७७ लाख ६७ हजार रुपैयाँको बजेट पास गरेको छ । पालिकाले नीति तथा कार्यक्रममा ६७ करोड ४४ लाख २२ हजार रुपैयाँ बजेट प्रस्तुत गरिएको भएता पनि जनताको असिमित आवश्यकता, विकासमा प्राथमिकतामा राखी योजनाहरुलाई मध्येनजर गरी आन्तरिक राजश्व...
हेटौंडा उपमहानगरपालिकाः कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले यही शैक्षिक सत्रदेखि नगरभित्रका विद्यालयहरुमा १ देखि ३ कक्षासम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कक्षा १ देखि ३ सम्म ‘हाम्रो हेटौंडा’ नामको स्थानीय पाठ्यक्रम लागू हुने र हाल पुस्तक छपाइ अन्तिम चरणमा रहेको उपमहानगरपालिकाले जनाएको छ । स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप, प्रविधि,...
हेटौंडाबाट पक्राउ परे पण्डित
मकवानपुर । मकवानपुर प्रहरीले लेनदेन बिगो मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका वडा नं.४ बस्ने मुक्तीनाथ पण्डित रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, लेनदेन बिगो मुद्धाका फरार प्रतिवादी पण्डितलाई हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्कबाट शुक्रबार पक्राउ गरेको हो...
नेप्से ७७ अंकले घट्यो
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा उच्च गिरावट आएको छ । आज नेप्से परसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ...










