समाचार

हेटौंडाका युवक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्रचौरबाट लागूऔषध डाईजेपाम ४ एम्पुलसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही वडाका २० वर्षीय प्रबिन सुनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई वडा प्रहरी कार्यालय...

कोरोना संक्रमितको दर बढ्दो

काठमाडौं । नेपालमा थप ९८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार १५६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो १ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र...

नागरिकता विधेयक फिर्ता

काठमाडौं । संसदमा २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकले विचाराधीन नागरिकता विधेयक फिर्ता लिएको हो । बैठकमा गृहमन्त्री वालकृष्ण खाणले मन्त्रिपरिषदको निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्ताव उपर छलफलमा भाग लिँदै...

शुक्रबार ३४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । शुक्रबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३४ अंकले घटेर १९९२ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड माथिको कारोबार भएको छ । आज केही...

ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका–३ एकान्त टोलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज शुक्रबार बिहान मे.१ त ७८३१ नम्बरको ट्रयाक्टरले रोकी रहेको मे १ ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अटोमा सवार सोही नगरपालिका–३ बस्ने ३४ वर्षीया...

देशभर ६० हजार १८५ उद्योग संचालन

काठमाडौं । नेपालमा उद्योगको संख्या ६० हजार वटा भन्दा बढी पुगेको छ । केन्द्रीय तथ्यांक विभागको सर्वेक्षणले ६० हजार १८५ वटा उद्योगल संचालनमा छ । तीमध्ये खानी तथा उत्खनन् ३५६, औद्योगिक उत्पादन उद्योग ६५ हजार ६११, विद्युत सेवा ९९४ र पानी, फोहोर लगायत क्षेत्रमा काम गर्ने २२२४ उद्योग रहेका...

बालिकामाथि सामूहिक बलात्कार गर्ने भण्डारी र बस्नेत पक्राउ

दाङ । सल्यानमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको कुमाख गाउँपालिका–१ की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले जाजरकोटका दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जारजरकोट भेरी नगरपालिका १२ का २२ वर्षीय रमेश भण्डारी र २०...

एकीकृत समाजवादीको प्रमुख सचेतकमा यादव

काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा सांसद सरला यादव चयन भएका छन् । शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले यादवलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघिका प्रमुख सचेतक जीवनराम श्रेष्ठ मन्त्री बनेपछि रिक्त स्थानमा यादवलाई नियुक्त गर्ने निर्णय भएको हो ।...

राष्ट्रपति भण्डारीद्वारा तीन देशमा राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् । ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलंकाका लागि नेपाली राजदूतमा...

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । ६७ वर्षीय आबेको शुक्रबार गोली प्रहारबाट मृत्यु भएको हो । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल...