समाचार

चित्रकला प्रतियोगितामा नवोदय शिशु सदनका श्रेष्ठ प्रथम

मकवानपुर । हेटौंडा स्कूल अफ म्यानेजमेन्टले हेटौंडामा आयोजना गरेको चित्रकला प्रतियोगितामा नवोदय शिशु सदनका एलेक्स श्रेष्ठ प्रथम भएका छन् । म्यानेजमेन्टले मातातीर्थ औंसीको अवसरमा आयोजना गरेको उक्त प्रतियोगितामा श्रेष्ठले कोरेको चित्र उत्कृष्ट घोषित भएको हो । यस्तै, प्रतियोगितामा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका समीर भट्टराई द्वितीय तथा बंशगोपाल माविका नविन...

२८५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

मकवानपुर । मकवानपुरको राक्सिराङ गाँउपालिका वडा नमवर ८, देविटारस्थित श्री माविमा अध्ययनरत विद्यार्थीहरुलाई वितरण गरिएको छ । उक्त विद्यालयमा अध्ययनरत २ सय ८५ जना विद्यार्थीलाई विभिन्न ३ वटा शीर्षकमा छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक राजु रेग्मीले जानकारी दिए । प्रधानाध्यापक रेग्मीका अनुसार, छात्रा छात्रवृत्तितर्फ ७७ जना, दलित छात्रवृत्ति १३...

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ

रौतहट । सशस्त्र प्रहरीको टोलीले रौतहटबाट स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिका ६ रामनगरबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको मुम्बई महाराष्ट्रमा बस्ने मोहम्मद साहिद रहेका छन्...

हेटौंडामा जिल्ला स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता

मकवानपुर । अनेरास्ववियु (क्रान्तिकारी) मकवानपुरको आयोजनामा बिहीबार हेटौंडामा जिल्ला स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा भएको उक्त प्रतियोगितामा जिल्लाभरका २४ वटा निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले सहभागी जनाएका थिए । ६/६ टिमको छुट्टाछुट्टै चार ग्रुपको प्रतिस्पर्धाबाट प्रथम भएको टिमलाई फाइनल...

बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही असार २९ गते बस्ने भएको छ । बैठक असार २९ गते बुधबार अपराह्न १ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, उक्त बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको केही अध्यादेशहरु र विधेयकहरु प्रस्तुत गर्ने कार्यसूची रहेको...

दुर्घटनामा स्कुटर चालकको मृत्यु

काठमाडौं । भक्तपुरको चाँगुनारायणमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ५ ख ५४ २३ नम्वरको मिनी ट्रकसँग बा ६७ प ८४२२ नम्वरको स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्कुटर चालक माधव बस्नेत रहेका छन् ।...

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएको हो । उक्त बैठकबाट नागरिकता विधेयक फिर्ता लिने सरकारको तयारी छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जनाएको छ । यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश– १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका...

हेटौंडा अस्पतालको सुधारका लागि मकवानपुर जागरण अभियानको चासो

मकवानपुर । हेटौंडा अस्पतालमा चरम लापरवाही र बेथिति भएको भन्दै सुरु भएको अस्पताल सुधार अभियानमा मकवानपुर जागरण अभियानले ऐक्यवद्धत्ता जाहेर गरेको छ । संस्थाका अध्यक्ष कृष्णराज कोईरालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा हेटौँडामा रहेका सचेत युवाहरुको समुह (सार्वजनिक सेवा सुधार संघर्ष समिति) ले अस्पताल सुधारको लागि गरेको न्यायिक संघर्षमा...

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई निलम्बन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको निलम्बन तत्कालका लागि जोगिएको छ । सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन नगर्न आज अन्तरिम आदेश दिएको हो । नेपाल वायुसेवा निगम ऐन, २०१९ मा निगमको कार्यकारी अध्यक्षलाई निलम्बन गर्ने व्यवस्था नभएको भन्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिएको हो...