समाचार
अमेरिकाका २० भन्दा बढी राज्यमा टिकटक प्रतिबन्ध
वासिङ्टन । अमेरिकाका २० भन्दा बढी राज्यहरूमा टिकटक प्रतिबन्ध लगाउने भएको छ । केन्टकीले साइबर सुरक्षा चिन्तालाई उद्धृत गर्दै लोकप्रिय भिडियो एप टिकटकलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाउन अमेरिकाका २० भन्दा बढी राज्यहरू सहमत भएको हो । राज्यका कर्मचारीहरूलाई ‘कानुन प्रवर्तन उद्देश्यको लागि बाहेक’ चिनियाँ–स्वामित्वको एप सरकारी डिभाइसमा प्रयोग गर्न...
कैलाशको आगलागी पीडितलाई गाउँपालिकाको राहत वितरण
मकवानपुर । कैलाश गाउँपालिकाले आगलागि पीडित स्थानीयलाई राहत सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष लोक मुक्तान सोमबार राहत तथा बन्दोबस्तिको सामान लिएर कैलाश–२ घरेटीका पीडित कुमार चेपाङको गाउँ पुगेका थिए । उनले चेपाङ परिवारलाई सिरक–डस्ना, लत्ताकपडा, भाँडाकुडा, म्याट, खाद्यसामग्री गाउँमै पुगेर हस्तान्तरण गरेका हुन् । चेपाङको घर निर्माणको...
निर्वाचन आयोग : आजबाट मतदाता नामावली दर्ता सुरु
काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता मङ्गलबारदेखि सुरु गरेको छ । आयोगले माघ २ गते सोमबारदेखि नै अनलाइन दर्ता सुरु हुने भएको जनाएपनि सोमबार राष्ट्रिय शोक विदा परेकाले आजबाट दर्ता सुरु हुने जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले मङ्गलबारदेखि ७७ वटै जिल्लामा अनलाइन दर्ता...
लुम्बिनीको सभामुखमा तुलाराम घर्ती निर्विरोध निर्वाचित
दाङ । लुम्बिनी प्रदेशसभाको सभामुखमा तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । सोमबार नेकपा माओवादी केन्द्रका घर्तीको एकल मनोयन दर्ता भएकोले उनी सभामुखमा निर्विरोध निर्वाचित हुने भएका हुन् । प्रदेशसभाको दोस्रो कार्याकालको तेस्रो बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख चयन गर्नेछ ।...
पोखरा विमान दुर्घटना : ७० जनाको शव फेला, अझै दुई जना बेपत्ता
पोखरा । यती एअरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनाको पछिल्लो अपडेट अनुसार, ७० जनाको शव फेला परेको छ । सोमबार ड्रोन प्रयोग गरी थप २ जनाको शव भेटिएसँगै ७० जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कस्कीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन...
बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभाको आज अपराह्न साढे १२ बजे बस्ने बैठकबाट विश्वासको मत लिने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेश प्रमुख शर्माले गत पुस २५ गते नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम...
सुदूरपश्चिम सभामुखका लागि आज फेरी निर्वाचन हुँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज तेस्रो पटक निर्वाचन हुँदैछ । यसअघि पुस २८ र ३० गते भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयनको लागि आज तेस्रो पटक निर्वाचन हुन लागेको हो । सभामुख पदका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली...
प्रधानमन्त्री प्रचण्डले आज मन्त्रीपरिषद् विस्तार गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागेपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार हुन लागेका हनु् । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो...
आज यी चार प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ। जसको प्रभावले देशका पहाडी भु–भागमामा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने देशको तराइका भू–भागका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश...
बागमती प्रदेशसभाको बैठक : ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान
मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकले ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको छ । बैठकले तत्कालिन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रीपरिषद्ले जारी गरेको ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । प्रदेशको आज अपराह्न बसेको पहिलो बैठकमा बागमती प्रदेशका...










