राजनीति/ समाज

हस्ताक्षर दुरूपयोग गरिएको भन्दै एमाले सांसदद्वारा राष्ट्रपतिलाई पत्र

काठमाडौँ । नेकपा एमालेको माधव पक्षका केही प्रतिनिधिसभा सदस्यहरुले आफूहरूको हस्ताक्षर दुरुपयोग गरिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराएका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि आफूहरूको हस्ताक्षर दुरुपयोग गरिएको उनीहरूले बताएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय भनिएका सांसदको हस्ताक्षर दुरुपयोग भएको राष्ट्रपतिलाई...

कसले पाउलान् प्रधानमन्त्रीमा नियुक्ति ?

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार गठनका लागि दलहरुलाई दिएको समय सकिएको छ । उनले नयाँ सरकार गठनको लागि शुक्रबार साँझ ५ बजेसम्मको लागि समय दिएकी थिइन् । प्रधानमन्त्रीको लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्र,...

माधव नेपाल पक्षका सांसद्हरु सिंहदरबारमा भेला भए

मकवानपुर । नेकपा एमालेको माधव नेपाल पक्षका सांसद्हरु सिंहदरबारमा भेला भएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल पक्षका सांसद्हरु अब कसरी अघि बढ्ने सम्दर्भमा छलफल गर्न भेला भएका हुन् । छलफलका लागि नेता नेपाल, भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री,...

प्रधानमन्त्री ओलीको विरुद्ध जान सक्दैनौँ – जसपा अध्यक्ष ठाकुर

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीको विरुद्धमा जान नसक्ने बताएका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा आलीसँग भइरहेको छलफलको बारेमा जानकारी गराउन अनौपचारिक रुपमा सांसदहरुसँग छलफल गरेको पनि उनले बताए । आजको बैठकमा प्रधानमन्त्री ओलीसँग जसपाको माग मुद्दा बारेमा भएको छलफलबारे जानकारी...

‘मैले गरेको सिफारिसप्रति म जवाफदेही छु राष्ट्रपतिलाई दोष किन ?’ –प्रधानमन्त्री ओली

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रपति गणतन्त्रको प्रतीक हो भन्दै उनले राष्ट्रपतिको विरोध गर्नेहरुले गणतन्त्रलाई कमजोर बनाउन खोजेको बताए । उनले विपक्षी दलहरुले आफ्नो अनुकुल भएन भनेर राष्ट्रपतिको हुर्मत लिने काम भएको बताए । प्रधानमन्त्री ओलीले विरोध...

बेलुका ५ बजेसम्म नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न राष्ट्रपतिद्वारा आह्वान

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रबार बेलुका ५ बजेसम्म संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् । मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्टपतिले बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी...

प्रधानमन्त्रीले विश्वासको मत नलिने, धारा ७६ (५) अनुसारको सरकार गठन प्रक्रियामा जाने

मकवानपुर । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ७६ (५) को प्रावधान अनुसार सरकार गठनको प्रक्रियामा अघि बढ्ने निर्णय गरेको छ। अघिल्लो हप्ता मात्रै संविधानको धारा ७६ (३) अनुसार केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए। अब विश्वासको मत नलिने र संविधानको धारा ७६...

कांग्रेस सभापति देउवाले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौँ । नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा जिम्मेवार बन्न माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सभापति शेरबहादुर देउवासहितका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै खोपको बन्दोबस्त गर्न माग गरेका हुन् । कांग्रेसले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सरकार गम्भिर बन्न नसकेको...

राष्ट्रियसभाको रिक्त सदस्य पदको उपनिर्वाचन आज, कस्ले मार्ला बाजी ?

मकवानपुर । राष्ट्रियसभाको रिक्त सदस्य पदको उपनिर्वाचन आज हेटौँडामा हुँदैछ । बिहान ९ बजेबाट मतदान सुरु हुने निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिएका छन् । निर्वाचनमा नेकपा एमालेको तर्फबाट बहालवाला गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल उम्मेदवार छन् भने नेकपा एमालेको माधव नेपाल पक्षका डा. खिमलाल देवकोटासमेत उम्मेदवार छन् ।...

राष्ट्रियसभा उपनिर्वाचनः पिसिआर रिपोर्ट अनिवार्य नहुने, मोबाइल लैजान नपाइने

मकवानपुर । भोलि हुने राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा कोरोना परिक्षणको रिपोर्ट अनिवार्य नगरिने भएको छ । सबै मतदाताले पिसिआर रिपोर्ट उपलब्ध गराउन नसक्ने अवस्था देखिएपछि अनिवार्य नगरिएको उपनिर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । बुधबार पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन अधिकृत श्रेष्ठले तीनै जना उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा सो निर्णय गरेको...