राष्ट्रियसभा सदस्य पाण्डेद्वारा सपथ ग्रहण

तु खबर संवाददाता
२०७८ जेष्ठ २६, बुधबार १२:५४

काठमाडौं । राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

पाण्डेलाई बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

उनी लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रियसभा सदस्यका लागि यही जेठ १७ गते भएको उपचुनावमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*