राजनीति/ समाज

प्रधानमन्त्री ओलीद्वारा निर्वाचन आचारसंहिता उल्लंघन

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । बिहिबार हुने राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा प्रधानमन्त्री ओलीले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका बहालवाला गृहमन्त्री रामबहादुर थापा बादललाई मत दिन आह्वान गरेका थिए । निर्वाचन आयोगले भने जेठ ३ गतेदेखि नै मौन अवधि सुरु भइसकेकोले मौन अवधिमा...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविस्वासको प्रस्ताव राख्न मिल्दैन–प्रदेश प्रमुख यादव

काठमाडौँ । लुम्बनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मुख्यमन्त्री शंखर पोलरेलविरुद्ध अविस्वासको प्रस्ताव राख्न नमिल्ने बताएका छन् । उनले एक बर्षसम्म मुख्यमन्त्री पोखरेलविरुद्ध अविस्वासको प्रस्ताव राख्न नमिल्ने बताएका हुन् । विपक्षी चार दलले प्रदेशसभामा पहिले नै दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै पत्र दिएपछि...

जसपा विवाद– महन्थ र उपेन्द्रको सहमति भाँडियो

जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीचको सहमति भाँडिएको छ । पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने विषयमा भएको सहमति कार्यान्वयन नभएको हो । दुई नेताबीच महतोको संसदीय दलको नेता पद खारेज गर्ने सहमति भए पनि ठाकुरले संघीय संसद सचिवालयलाई...

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल जसपाले कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले कार्यकारिणी समितिलाई जेठ ८ र ९ गते बैठकका लागि बोलाएका छन् । मंगलबार नै अध्यक्षद्वय ठाकुर र यादवले सरकारको नेतृत्वमा दावी गरी संयुक्त विज्ञप्ति निकालेपछि कार्यकारिणी समिति बैठक...

राजेन्द्र महतोले पाएको जसपा संसदीय दलको नेता पद खारेज

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल जसपाको संसदीय दलको नेतामा चयन भएका राजेन्द्र महताको पद खारेज भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टीको बरिष्ठ नेता महतोलाई संसदीय दलको नेतामा चयन गरेको भएपनि तर विधिवत, प्रकृया पुर्याएर नगरिएको कारण सो पद हाललाई खारेज गर्ने सहमति भएको जसपाका अर्का...

मौका मिले आफ्नै नेतृत्वमा सरकार बनाउने पक्षमा जसपा

मकवानपुर । जनता समाजवादी पार्टीको अध्यक्षद्वय उपेन्द्र यादव पक्ष र महत्थ ठाकुरबीच नया सहमति जुटेको छ । उनीहरुबीच तत्काल सरकारमा नजाले तर आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्था भएमा सरकार गठनमा अगाडि बढ्ने सहमति भएको हो । यादव पक्ष नयाँ सरकार गठनको पक्षमा भएपनि ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा...

राष्ट्रियसभा उपनिर्वाचनः राप्रपाको सहयोग बादललाई

मकवानपुर । जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका बहालवाला गृहमन्त्री रामबहादुर थापा बादललाई सहयोग गर्ने भएको छ । आफ्नो उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लागि एमालेबाट अनुरोध सहितको औपचारिक पत्र प्राप्त भएकाले राप्रपाले एमालेका उम्मेदवार बादललाई मतदान गर्ने...

सकारात्मक मोडतर्फ एमाले

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमाले विवाद समाधानार्थ कार्यदल गठन गरिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आइतबार १० सदस्यीय कार्यदल टुंगो लगाएका हुन् । सिंहदरबारमा ओली र नेपालबीचको ‘वान टु वान’ वार्तापछि कार्यदल टुंगो लागेको हो । कार्यदलमा ओली समूहबाट सुवास...

काँग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । शनिबार बिहान –४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो । कोरोनाको संक्रमण पुष्टि भएपछि उनी दुई हप्ताअघि अस्पताल भर्ना भएकी थिइन् ।

राप्रपाको महाधिवेशन स्थगित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अनिश्चितकालको लागि स्थगित भएको छ । राप्रपाका अध्यक्षत्रय सहितको आज बसेको बैठकले कोभिड–१९ महामारी भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने सो...