ओलीको ६ बुँदे प्रस्तावको नेपाल पक्षले लिखित जवाफ दिने

तु खबर संवाददाता
२०७८ जेष्ठ २४, सोमबार १४:५१
Madhav- kumar- nepal

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने भएको छ ।

सोमबार नेपाल पक्षका नेताहरुको छलफलले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने गरी तयारी गरेको सोही पार्टीका एक नेताले बताए ।

उहाँको प्रस्ताव इमान्दारितापूर्वक एकताको पक्षमा ल्याइएको होइन, हामी बुँदाबुँदामा खण्डन गर्ने गरी लिखित नै तयार गर्छौं’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*