राजनीति/ समाज
अपहरणमा परेका हेटौंडाका श्रेष्ठ र मगरको उद्दार
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अपहरणमा परेका २ जना युवकको सकुसल उद्दार गरी आज परिवारको जिम्मा लगाएको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर –९ स्वागतटोल बस्ने बर्ष २३ को गोविन्द्र श्रेष्ठ र सोही स्थानमा बस्ने बर्ष २२ को पवन रानामगरलाई सकुसल उद्दार गरी परिवारको जिम्मा लगाएको हो...
नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण पारदर्शी बनाउन माग
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापनबाहेकका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता वितरण पारदर्शी बनाउन माग गरेका छन् । जिल्ला सभापतिहरुको काठमाडौंमा बसेको बैठकमा जिल्ला सभापतिहरुले पार्टीका क्रियाशील सदस्यता वितरण र निष्पक्ष बनाउन माग गर्दै प्रधानमन्त्री तथा पार्टीका सभापति शेरबहादुर देउवालाई तीन दिनको अल्टिमेटम दिएका छन् । जिल्ला सभापतिहरुले आगामी भदौ ८...
जिल्ला युवा संघ मकवानपुरको सचिवमा लामिछाने
मकवानपुर । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको ३ सय ११ सदस्यीय जिल्ला कमिटी घोषणा भएको छ । जिल्ला सदस्यहरुको सपथ ग्रहणसमेत गरिएको छ । भेलाले कृष्ण लामिछानेलाई जिल्ला सचिव चयन गरेको छ । यसअघिको भेलाले लक्ष्मण उप्रेतीलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको थियो । भेलाले ३५ सदस्यीय सचिवालयसमेत...
जनप्रतिनिधिबाटै म जोखिममा छु, ज्यान जोगाइदिनुस् – मनिला विष्ट, उपाध्यक्ष मनहरी गाउँपालिका
मकवानपुर । मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले गाउँपालिकाका जनप्रतिनिधि र कार्यपालिकाका सदस्यबाट आफु असुरक्षित रहेको भन्दै ज्यानको सुरक्षा गरिदिन माग गरेकी छिन् । शनिवार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष विष्टले आफुमाथि कार्यपालिकाका केही सदस्य र जनप्रतिनिधिले आगामी दिनमा जुनसुकै घटना घट्नसक्ने संकेत गरिसकेको भन्दै ज्यानको सुरक्षा गरिदिन माग गरिन् ।...
माधव पक्षका नेता चौधरी भन्छन् – निर्वाचन आयोगमा दल दर्ता भएपछि सरकारमा जान्छौँ
काठमाडौं । माधव नेपालले आफ्नो नेतृत्वमा गठन गरेको नेकपा एकिकृत समाजवादीका नेता मेटमणि चौधरीले निर्वाचन आयोगमा दल दर्ता हुने वित्तिकै आफुहरु सरकारमा सहभागि हुने बताएका छन् । नेता चौधरीले केही दिन भित्रमा नै माधव नेपाललाई साथ छाडेका भनिएका नेताहरू पनि आफूहरूकै पार्टीमा आउने दावी गरे । उनले माधव नेपालकै...
कांग्रेस हेटौंडा उपमहानगरको वडा सभापतिहरुसंग छलफल
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले आफ्नो कार्यकालको अन्तिम बैठकमा वडासभापतिहरुसंग छलफल, धन्यवाद ज्ञापनका साथै आभार प्रकट गरेको छ । हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा शनिबार कांग्रेस नगर समितिको सभाहलमा भएको हेटौंडा...
कांग्रेस मकवानपुरले गर्यो जनप्रतिनिधिहरुसंग छलफल
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले कांग्रेसबाट मकवानपुर जिल्लामा निर्वाचित जनप्रतिनिधिहरुसंग शनिबार छलफल गरेको छ । कांग्रेसबाट मकवानपुर जिल्ला स्थानीय निकायमा निर्वाचित नगरपालिका र गाउँपालिकाका प्रमुख तथा वडा अध्यक्षहरुसंग जिल्ला पार्टी कार्यालयमा भएको छलफलमा अहिले स्थानीय निकायमा वडा अध्यक्षहरुले भोग्नुपरेको समस्या तथा कांग्रेसको आसन्न १४ औं महाधिबेशनको बारेमा वडा अध्यक्ष...
मकवानपुरगढीमा विभिन्न पार्टी परित्याग गरी १ सय ९७ जना कांग्रेसमा प्रवेश
मकवानपुर । विभिन्न पार्टी परित्याग गरी मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ र ४ स्थित विभिन्न टोलका १ सय ९७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ र ४ को संयुक्त आयोजनामा मक्रान्चुलीमा शनिबार पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले, माओवादी र...
संघीय सरकारले प्रदेश प्रमुखलाई नियुक्त गर्ने र हटाउने प्रवृति गलत – प्रसाई
मकवानपुर । बागमती प्रदेशको प्रमुखबाट पदमुक्त भएको भोलिपल्ट विष्णुप्रसाद प्रसाईले असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार पदमुक्त भएका प्रसाईले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै संघीय सरकारले राजनीतिक दल र बैचारिक आस्थाका आधारमा प्रदेश प्रमुखका रुपमा नियुक्त गर्ने र मन लागेको बेला हटाउने प्रवृत्ति गतल भएको बताए । उनले वर्तमान...
निर्वाचन संयोजकको जिम्मेवारीबाट अलग भए कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट अलग भएका छन् । थापाले आज (शनिबार) बिहान सामाजिक सञ्जालमार्फत राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’ को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन् । उनले उक्त जिम्मेवारी अध्यक्षद्वय पशुपति शम्शेर...










