राजनीति/ समाज
एकसाता नबित्दै मुख्यमन्त्री शाक्यलाई सत्ता जोगाउन सकस
मकवानपुर । बागमती प्रदेशमा सरकार परिवर्तन भएको एकसाता नबित्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य (बोहरा) लाई पद जोगाउन समस्या हुने देखिएको छ । भदौ २ गते बुधबार बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा संसदीय दलको बहुमत प्राप्त नेता अष्टलक्ष्मी शाक्यलाई...
रामचन्द्र पौडेल पक्षको बैठक चाक्सीबारीमा
काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा नेतृत्व चयनका लागि गुटगत छलफलले तीब्रता पाएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु आज बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । उनीहरुबीच क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार चयनका विषयमा छलफल भइरहेको जनाइएको छ । पूर्वमहामन्त्री प्रकाशमान...
माओवादी केन्द्र बागमती प्रदेशको इन्चार्जमा शाक्य
मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको इन्चार्जमा हितमान शाक्य चयन भएका छन् । माओवादी केन्द्रले केन्द्रीय विभाग, प्रदेश इञ्चार्ज र सह–इञ्चार्ज, जिल्ला इञ्चार्ज तथा जनवर्गीय संगठनका इञ्चार्जहरु तोकेसँगै बागमती प्रदेशको इन्चार्जमा शाक्य चयन भएका हुन् । यस्तै, माओवादी बागमती प्रदेशको सह–इन्चार्जमा हितबहादुर तामाङ, शशी श्रेष्ठ, सुर्य सुवेदीले जिम्मेवारी...
नेपाल र ठाकुरको दल दर्ता प्रकृया आज टुंग्याउने निर्वाचन आयोगको तयारी
काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुरको दल दर्ता प्रकृया आज (बुधबार) टुंगो लागउने तयारी गरेको छ । आयोगले नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादी र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दर्ता प्रकृया आज टुंगो लगाउने तयारी गरेको हो । आयोगले दुवै दलका नेताहरुलाई सनाखतको लागि...
नेकपा माओवादीमा जिम्मेवारी बाँडफाँड, कसलाई केको जिम्मा ?
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्मा ‘प्रभाकर’ ले पाएका छन् भने पार्टी प्रवक्ता पूर्वसभामुख कृष्णबहादुर महरालाई बनाइएको छ । प्रवक्ता महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ । यस्तै, पार्टीको स्कुल...
हेटौंडा–१७ र १८ का ४२१ जना नेकपा एमालेमा प्रवेश
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ र १८ मा विभिन्न पार्टी परित्याग गरी ४ सय २१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेको आयोजनामा पार्टी शुद्धीकरण तथा पाटी प्रवेश कार्यक्रमका अवसरमा नेपाली कांग्रेस, राप्रपा, नेकपा माओवादी लगायतका विभिन्न पार्टी परित्याग गरेर ४ सय २१ जना एमालेमा...
हेर्नुहोस् नेकपा एकिकृत समाजवादी पार्टीको घोषणापत्र (पूर्णपाठ)
काठमाडौ । माधव नेपालले आफ्नो नेतृत्वमा गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले घोषणा पत्र सार्वजनिक गरेको छ । चन्द्रागिरि रिसोर्टमा आयोजित प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको बैठकमा आज घोषणापत्र वितरण गरिएको हो। घोषणा पत्रमा नेकपा एकीकृत समाजवादीलाई नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा...
एमाले स्थायी कमिटी बैठक जारी, पूर्व माओवादीका नेताहरु पनि सहभागी
काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धतापछि बोलाइएको स्थायी कमिटी बैठक तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको हो । उक्त लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका १० नेताहरु पनि...
माधव नेपालसँग नगएका नेताहरु एमाले स्थायी कमिटी बैठकमा जाने
काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नगएका नेताहरु एमाले स्थायी कमिटी बैठकमा जाने भएका छन् । नेकपा एमालेका ९ जना स्थायी कमिटी सदस्यहरु झण्डै ६ महिनापछि पार्टीको स्थायी कमिटी बैठकमा जाने भएका हुन् । बैठकमा उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल,...
‘अष्टलक्ष्मी शाक्य मेरै सहमतिमा मुख्यमन्त्री बन्नु भएको हो’
काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अष्टलक्ष्मी शाक्य आफ्नै सहमतिमा बागमती प्रदेशको मुख्यमन्त्री बनेको बताएका छन् । आज (मंगलबार) चन्द्रगिरिमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले शाक्य आफ्नै सहमतिमा प्रदेशको मुख्यमनत्री बनेको बताएका हुन् । नेपालले नयाँ पार्टी दर्ता गर्दै गर्दा डोरमणि पौडेलले राजीनामा दिएर शाक्य नयाँ...










