राजनीति/ समाज
काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा रिजाल
मकवानपुर । नेपाल सरकारका सहसचिव गोविन्द प्रसाद रिजाललाई काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ । मकवानपुरमा प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हालेका रिजाल त्यसपछि गृह मन्त्रालय सरुवा भएका थिए । रिजालले मंगलबार काठमाडौंका प्रजिअको जिम्मेवारी पाएका हुन् । कुशल प्रशासकको रुपमा परिचय बनाएका रिजाललाई काठमाडौं जिल्ला हेर्ने गरी...
इन्द्रसरोवर गाउँपालिका अध्यक्षसहित १० जना एकीकृत समाजवादीमा
मकवानपुर । नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा मकवानपुरको एक गाउँपालिका अध्यक्ष, हेटौंडा उपमहानगरपालिकाका सदस्य एवम् वडा अध्यक्षलगायत १० जनाले सनाखत गरेका छन् । एकीकृत समाजवादीमा सनाखत गर्नेहरुमा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य कल्पना विक, हेटौंडा–१ का वडा सदस्य इश्वरी सुनार, इन्द्रसरोवर गाउँपालिका–५ का वडा...
सरकारद्वारा राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत
काठमाडौं । सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । यसअघि कोरोना महामारीका कारण जनगणनासम्बन्धी कार्यतालिका प्रभावित भएको थियो । उक्त बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन...
कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक मंगलबार दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको हो । संसदीय दलको बोलाइएको कांग्रेसकी सचेतक पुष्पा भुसालका अनुसार, यही २३ गतेबाट संसदको अधिवेशन शुरु हुँदैछ । अधिवेशन शुरु हुनु अघि आन्तरिक छलफलका...
‘मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने सम्भावना छ’
काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकार बनेको ५० दिनमा मन्त्रिपरिषद् विस्तार नहुनुमा सरकार ढल्ने सम्भावना देखिएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमबार गरेको कार्यक्रममा नेम्वाङले मन्त्रिपरिषद् विस्तार नहुनुमा सरकार ढल्ने डर मुख्य कारण भएको बताएका हुन् । उनले भने, ‘पाँच जना मन्त्रीले चलेको...
सुदूरपश्चिम प्रदेश : एमालेकी सांसद बोहरा एकीकृत समाजवादीमा
धनगढी । सुदूरपश्चिममा नेकपा एमालेकी प्रदेशसभा सदस्य माया तामाङ बोहराले नेकपा एकीकृत समाजवादी पार्टी रोकी छन् । बोहराले सोमबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टी रोजेकी हुन् । प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यको संख्या १४ पुगेको छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको...
कांग्रेस मकवानपुरगढी ६ नं वडा सभापतिमा चौंलागाई
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ को सभापतिमा केदारनाथ चौंलागाई (प्रल्हाद) चयन भएको छ । कांग्रेसको आइतबार सम्पन्न वडा भेलाले सभापतिमा चौंलागाईसहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी वडासमितिको उपसभापतिमा सोम स्याङतान र दुर्गा दंगाल, सचिवमा राजकुमार फुँयाल र अन्जन गौतम, सह–सचिवमा...
कांग्रेस मकवानपुरको वडा अधिवेशन सम्पन्न
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको वडा अधिवेशन सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको वडा अधिवेशन सोमबार सम्पन्न भएको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । प्रवक्ता कोइरालाका अनुसार, जिल्लाको १०२ वटै वडामा अधिवेशन सम्पन्न भएको हो । जसमध्ये १३ वटा वडामा मतदान प्रकृया (निर्वाचन) बाट र बाँकी...
कांग्रेस मकवानपुरगढी–५ को सभापतिमा दाहाल
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी वडा नम्वर ५ को सभापतिमा दिपेश दाहाल चयन भएको छ । कांग्रेसको आइतबार बसेको वडा भेलाले सभापतिमा दाहलको नेतृत्वमा २७ जनाको कार्यसमिति चयन भएको हो । त्यसैगरी, उपसभापतिमा विदनाथ हुमागाई र नन्दमाइ बिक, सचिवमा अर्जुन बहादुर रुम्बा र राजिब फुयाल, सह–सचिवमा दुर्गा प्रसाद दुलाल...
कांग्रेस मकवानपुरगढी–८ को सभापतिमा न्यौपाने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगी गाउँपालिका वडा नम्वर ८ को सभापतिमा बेदनाथ न्यौपाने चयन भएका छन् । आइतबार बसेको वडा भेलाले न्यौपानेको संयोजकत्वमा १७ कार्य समिति चयन गरेको हो । त्यसैगरी, समितिको उपसभापतिमा सुर्यलाल पाख्रिन र गोकुल प्रसाद देबकोटा, सचिवमा नारायण सिं स्याङ्तान, जीवन कुमार दोङ, सह–सचिवमा इमान सिं...









