राजनीति/ समाज
कांग्रेस हेटौंडा १८ को सभापतिमा बानियाँ
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १८ नम्वर वडा सभापतिमा राजेन्द्रराज बानियाँ सर्वसम्मत चयन भएका छन् । आइतबार भएको १४ औं वडा अधिवेशनबाट बानियाँ सर्वसम्मत चयन भएका हुन् । त्यस्तै वडा समितिको उपसभापतिमा पुरुषोत्तम अधिकारी र गोर्कण सुबेदी, सचिवमा युवराज खतिवडा र बेन्जन थापा, सह–सचिवमा मनिल थापा र रजनी...
कांग्रेस भीमफेदी–४ को सभापतिमा थापा
मकवानपुर । नेपाली कांग्रेस भीमफेदी गाउँपालिका वडा नम्वर ४ को सभापतिमा ओमबहादुर थापा (सरोज) निबिरोध चयन भएका छ्न । आज (आइतबार) भएको वडा अधिवेशनले थापाको अध्यक्षतामा २४ सदस्ययी कार्य समिति चयन गरेको हो । त्यस्तै, वडा समितिको उपसभापतिमा उमेश सुनुवार र सन्तबहादुर राना मगर, सचिवमा सञ्जय थापा घर्ती र...
बकैयामा वडा अधिवेशन सकियो, १२ वटै वडामा नयाँ कार्यसमिति
मकवानपुर । नेपाली कांग्रेस बकैयामा आज वडा अधिवेशन भएको छ । बकैया गाउँपालिकाको १२ वडामामध्ये अधिकांश वडामा सहमतिमा कांग्रेसको सभापति चयन भएका हुन् । मकवानपुरको बकैया गाउँपालिकाको १२ वडामध्ये एउटा वडामा मात्र निर्वाचन भएको कांग्रेस बकैया गाउँपालिकाका सभापति भूमिनन्द गौतमले बताए । उनका अनुसार बकैया गाउँपालिकाको वडा नम्बर ६,...
सुवासको ‘सपनाका अवयव’ बारे हेटौँडामा अन्तर्क्रिया
मकवानपुर । साहित्य सङ्गम मकवानपुरको आयोजनामा कवि सुवास खनालको दोस्रो कविताकृति ‘सपनाका अवयव’ माथि अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कविता लेखनमा निरन्तर क्रियाशील खनालको यसअघि २०७१ सालमा ‘विचारको उल्टो नदी’ नामक कविता कृति प्रकाशित छ । उनको दोस्रो कृति सपनाका अवयव शाब्दिक बुक्सले बजारमा ल्याएको हो । कृतिबारे...
कांग्रेस हेटौंडा उपमहानगरपालिका १५ नम्वर सभापतिमा घलान
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नं १५ को सभापतिमा नवराज घलान चयन भएका छन् । कांग्रेसको आज भएको वडा अधिवेशनले घलानलाई सभापतिमा चयन गरेको हो । त्यस्तै वडा समितिको उपसभापतिमा इश्वर पाख्रिन र जितलाल थिङ, सचिवमा इन्द्रलाल बुलन र शान्ति स्याङ्बो लोप्चन, सह–सचिवमा सञ्चमाया स्याङ्तान र मदनलाल...
कांग्रेस मनहरी गाउँपालिका २ नं वडा सभापतिमा गोङ्बा
मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिका २ नं वडा सभापतिमा प्रेमबहादुर गोङ्बा चयन भएका छन् । कांग्रेसको आज भएको वडा अधिवेशनले गोङ्वासहित कार्यसमितिलाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यस्तै उपसभापतिमा कर्णबहादुर लामा डिम्डुङ् र शान्तिमाया थिङ, सचिवमा सोवित वाइवा र आत्मराम रुम्बा, सह–सचिवमा विवेक मोक्तान र दिपेन्द्रप्रसाद सेढाई...
कांग्रेस मकवानपुरगढी १ नं वडा सभापतिमा स्याङ्तान
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी वडा नं १ को सभापतिमा सुर्यबहादुर स्याङ्तान चयन भएका छन् । कांग्रेसको आज भएको वडा अधिवेशनले स्याङ्तानसहित २० सदस्यीय कार्यसमिति चयन गरेको हो । त्यस्तै उपसभापतिमा विश्वशान्ति लामा र बाबुलाल भोम्जन, सचिवमा सोमलाल भोम्जन र कमलबहादुर लो, सह–सचिवमा पदमरत्न दोर्जे लामा र लालबहादुर भोलन...
कांग्रेस मकवानपुरगढी २ नं वडा सभापतिमा पुडासैनी
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी वडा नं २ को सभापतिमा रामप्रसाद पुडासैनी चयन भएका छन् । कांग्रेसको आज भएको वडा अधिवेशनले पुडासैनीलाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यस्तै उपसभापतिमा दीपक योञ्जन र राजेश थापा, सचिवमा पूर्णबहादुर घलान र सुवाससिंह डिम्डुङ, सहसचिवमा पूर्णबहादुर वाइवा र सावित्री विश्वकर्मा चयन भएका...
कांग्रेस हेटौंडा १० नं वडा सभापतिमा लामा
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० को सभापतिमा युवराज लामा चयन भएका छन् । कांग्रेसको आज भएको वडा अधिवेशनले लामाको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी उपसभापतिमा बासु न्यौपाने र कमला दोङ, सचिवमा सुरेस कुमार दोङ र कुसुम राई, सह–सचिवमा रामबहादुर...
कांग्रेस मनहरी गाउँपालिका ५ नं वडा सभापतिमा उप्रेती
मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिका वडा नम्वर ५ को सभापतिमा विष्णु उप्रेती निर्वाचित भएका छन् । प्रतिद्वन्दी गौरी उप्रेतीलाई २५ मतले पराजित गर्दै विष्णु उप्रेती निर्वाचित भएका हुन् । प्रतिद्वन्दी गौरी उप्रेतीले २७ मत पाएका थिए भने विष्णु उप्रेतीले ५२ मत पाए । त्यसैगरी उपसभापतिमा सुनबहादुर मोक्तान र...









