राजनीति/ समाज

कांग्रेस मकवानपुरको वडा अधिवेशन आज हुँदै

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको वडा अधिवेशन आज हुँदैछ । बुधबार कांग्रेस मकवानपुरका सभापति इन्द्र बानियाँको अध्यक्षतामा बसेको बैठकले आज जिल्लाका १०२ वटै वडामा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । कांग्रेसले देशैभर वडा तहको अधिवेशन भदौ १८ देखि २३ गतेभित्रमा गर्न निर्देशन दिएकोमा मकवानपुरमा भने पार्टीको सहमति जुटाएर...

शाक्य र आचार्यले एकीकृत समाजवादी रोजे मुख्यमन्त्री पद जोगिन्छ – झाँक्री

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीकी रामकुमारी झाँक्रीले क्रमश प्रदेश नं १ र बागमती प्रदेशको मुख्यमन्त्री भीम आचार्य र अष्टलक्ष्मी शाक्यले एमाले परित्याग गरेमा पद सुरक्षित रहने बताएकी छिन् । उनले आचार्य र शाक्यले एकीकृत समाजवादी रोजेमा उनीहरुलाई नै विश्वासको मत दिने बताएकी हुन् । शनिबार विराटनगरमा पत्रकारहरुसंग कुराकानी...

कार्यकर्ता भेट्दाको धपेडीले एमाले अध्यक्ष ओली बिरामी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेपछि एमालेका नेता तथा कार्यकतासंग भेटघाटमा सक्रिय भएका उनलाई धपेडीका कारण स्वास्थ्यमा समस्या देखिएको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिएका छन् । स्वास्थ्य समस्या देखिएसंगै उनले...

सत्तापक्षले संवैधानिक अङ्ग कब्जा गर्न खोज्दा प्रजातन्त्र कमजोर भयो – कमल थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले सत्तापक्षबाटै संवैधानिक अङ्ग कब्जा गर्न खोजिँदा प्रजातन्त्र कमजोर हुँदै गएको बताएका छन् । उनले नियन्त्रण र खबरदारी गर्नुपर्ने निकायमा कार्यकर्ता भर्ती गर्दा कानुनी राज्यको उपहास र दुरुपयोग भएकोसमेत बताए । आज मकवानपुरको हेटौंडामा पार्टी सम्बद्ध युवा संगठनद्वारा आयोजित अगुवा...

एमाले उपाध्यक्ष वामदेव गौतमले दिए पदबाट राजीनामा

मकवानपुर । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा पत्र स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् । ५ पुस २०७७ मा संसद विघटनसँगै साविकको नेपाल कम्युनिष्ट पार्टी नेकपा दुई खेमामा विभाजित हुँदा उनले एकता अभियान संचालन गरेका थिए । सर्वोच्च अदालतले...

मकवानपुरमा कांग्रेसका १०२ वडा निर्वाचन अधिकृतलाई अनुशिक्षण

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको वडा अधिवेशनका लागि खटिने १०२ वडा निर्वाचन अधिकृतका लागि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भदौ २० गते हुन लागेको वडा अधिवेशनका लागि खटिने १०२ निर्वाचन अधिकृतका लागि शुक्रबार एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख...

परिवार दलका अध्यक्ष ढकाल चार दिने भारत भ्रमणमा

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल आज एयर इन्डियामार्फत दिल्ली भ्रमणका लागि लागि प्रस्थान गरेका छन् । छिमेकी मुलुक भारतका सांसदहरुको निमन्त्रणामा उनी शुक्रबार दिल्ली प्रस्थान गरेका हुन् । अध्यक्ष ढकाल ४ दिनसम्म भारत भ्रमणमा रहने जनाइएको छ । उनले इंडिया इन्टरनेश्नल सेन्टरमा आयोजित क्षेत्रीय...

हेटौंडा उपमहानगरपालिकाकी उपमेयरसहित २५ जना एकीकृत समाजवादीमा

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामासहित २५ जनाले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । बिहीबार मकवानपुरका सबै स्थानीय तहका २५ जना प्रतिनिधिहरुले प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुगेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।...

मकवानपुरमा कांग्रेस क्रियाशिल हस्तान्तरणसँगै पार्टी कार्यालयमा सार्वजनिक

मकवानपुर । मकवानपुरमा नेपाली कांग्रेसको क्रियाशिल हस्तान्तरण गरेसँगै पार्टी कार्यालयमा सार्वजनिक गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट खटाइएका जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले बिहीबार मकवानपुर सभापति इन्द्रबहादुर बानियाँलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण गरेसँगै मकवानपुरका क्रियाशील सदस्यहरूको नामावली जिल्ला पार्टी कार्यालयमा सार्वजनिक गरि टाँस गरिएको छ ।...

अध्यक्ष थापाद्वारा राप्रपा बकैया गाउँपालिकाको कार्यालय उद्घाटन

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको बकैया गाउँपालिकामा पार्टी कार्यालय उद्घाटन गरिएको छ । आज (बिहीबार) राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले बकैया गाउँपालिका–३ हात्तीसुँडेमा पार्टी कार्यालय उद्घाटन गरेका हुन् । पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले सत्तामा पुग्न र टिक्क बिदेशिको मुख ताक्ने आत्मसमर्पणबादी मानसिकता र प्रवृत्तिले मुकुकको...