राजनीति/ समाज

नेपाल परिवार दलको राष्ट्रिय महाधिवेशन कार्तिक २८–२९ गते हुने

काठमाडौँ । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन कार्तिक २८ र २९ गते हुने भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा सोमबार बसेको बैठकले तेश्रो राष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो । त्यसैगरी बैठकले दलको विद्यान संसोधनको शिफारिस गर्न अधिवक्ता दयाराम कंडेलको संयोजकत्वमा केन्द्रिय सदस्यहरु गणेश कुमार श्रेष्ठ,...

बागमती प्रदेशः सामाजिक विकासमन्त्री खनालले दिए पदबाट राजीनामा

मकवानपुर । बागमती प्रदेशको सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । खनालले आज (बुधबार) बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष सामाजिक विकासमन्त्रीको पदबाट राजीनामा दिएका हुन् । शाक्य नेतृत्वको सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका...

कांग्रेसद्वारा मकवानपुरसहित थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक

काठमाडौं । नेपाली काँग्रेसको निर्वाचन समितिले थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ । निर्वाचन समितिले मंगलबार मकवानपुर, सुनसरी र बागलुङ जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो । निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवका अनुसार क्रियाशील छानविन समिति तर्फबाट बुझाएका क्रियाशील सदस्यको सूची वेबसाइटमा प्रकाशित छ...

अखिल क्रान्तिकारी मकवानपुर क्याम्पसद्वारा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी सम्मानित

मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस इकाई कमिटीले विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ । अखिल क्रान्तिकारी मकवानपुर क्याम्पस इकाई कमिटीले मंगलबार एक कार्यक्रमको आयोजना गरी क्याम्पसबाट २०७७ सालमा नेपाल प्रथम तथा विभिन्न संकायबाट उच्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई...

संकटमा अष्टलक्ष्मी शाक्य : एकीकृत समाजवादी रोज्ने कि मुख्यमन्त्री गुमाउने ?

मकवानपुर । नेकपा एमालेका १२ जना सांसदले माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि बागमती प्रदेश सरकार अल्पमतमा परेको छ । मंगलवार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पुगी १२ जना एमालेका सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको हो । बागमती प्रदेशमा...

‘बागमती सरकारको नेतृत्वमा नेकपा एकिकृत समाजवादी हुन्छ, मुख्यमन्त्री म बन्छु’

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेले दावी प्रस्तुत गर्ने भएका छन् । उनले नेकपा एकिकृत समाजवादीको नेतृत्वमा प्रदेशमा नयाँ सरकार गठन हुने बताए । आफुलाई पार्टीले अघि सारेको भन्दै आफु सबैको सहमतिमा मुख्यमन्त्री बन्ने उनको भनाई छ । नेकपा...

बागमती प्रदेश : १२ सांसद् एमाले छाडेर नेकपा एकिकृत समाजवादीमा (नामावलीसहित)

मकवानपुर । बागमती प्रदेशका १२ जना सांसदले नेकपा एकिकृत समाजवादी पार्टी रोजेकोे प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाकी सूचना अधिकारी सम्झना ढकालले जानकारी दिएकी छिन् । उनको अनुसार १२ जना सांसदहरुले आज प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उपस्थित भई आफुहरु माधव नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजवादी पार्टीमा आवद्ध हुन...

वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । वाईसीयल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २ सय ३१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो । बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरु चयन गरिएको वाईसीयलका इन्चार्ज रामप्रसाद सापकोटा...

नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ सरकारमा सहभागी हुने

धनुषा । नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा बनेको ष्ठबन्धनकै आधारमा सो पार्टीले प्रदेश २ को सरकारमा सहभागी हुने भएको हो । प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदमध्ये नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका १३ सांसद रहेका छन् । उनीहरुले निर्वाचन आयोगमा...

‘एमालेको अध्यक्षमा दाबी गर्न योग्य छु’

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको बताएका छन् । सोमबार संचारकर्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षमा दाबी गर्न आफू योग्य रहेको बताएका हुन् । पोखरेलले आफू उम्मेदवार भए पनि कार्यकर्ताको चाहना नभएमा उम्मेदवार...