राजनीति/ समाज

कांग्रेस हेटौंडा ६ नं वडा सभापतिमा तिमल्सिना

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नं ६ को सभापतिमा रामहरी तिमल्सिना चयन भएका छन् । कांग्रेसको आज भएको वडा अधिवेशनले तिमल्सिनालाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी वडा समितिको उपाध्यक्षमा केशव धिताल र ठाकुरप्रसाद चौँलागाई, सचिवमा कृष्ण दुलाल र राजकुमार फुँयाल, सहसचिवमा रामजी घिमिरे र विक्रम...

मुख्यमन्त्री शाक्यले तत्काल विश्वासको मत नलिने

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तत्काल विश्वासको मत नलिने बताएकी छन् । मुख्यमन्त्री शाक्यले आइतबार हेटौंडामा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सो कुरा बताएकी हुन् । मुख्यमन्त्री शाक्यले नेकपा एमाले विभाजन भएर गठित भएको नेपाल एकीकृत समाजवादी पार्टीको आगामी २२ गतेसम्म सनाखतको समय रहेकोले आफुले तत्काल विश्वासको मत...

विपक्षी गठबन्धनले देशको राजनीतिमा असन्तुलन ल्यायो : डोरमणि पौडेल

मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य डोरमणि पौडेलले विपक्षी गठबन्धनले देशको राजनीतिमा असन्तुलन ल्याएको बताएका छन् । आइतबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको वार्षिक समीक्षा बैठकमा बेल्दै पौडेलेले विपक्षी गठबन्धनले केन्द्रदेखि प्रदेशसम्म सत्ता समीकरण नै बदलेर देशको राजनीतिमा असन्तुलन ल्याएको बताएका हुन् । उनले पछिल्लो समय...

मकवानपुरमा पूर्व पिएलए संगठित हुँदै

मकवानपुर । नेकपा माओवादी केन्द्र सम्बद्ध पूर्व जनमुक्ति सेना पिएलए संघ नेपाल तथा जनयुद्ध जनक्रान्तिका घाइते अपाङ्ग योद्धा संगठनको संयुक्त भेला आज हेटौंडामा भएको छ । भेलाले पूर्व पिएलए संघको संयोजकमा धनप्रकाश मगर र बच्छु खड्का गोलेलाई सह–संयोजकमा चयन गरेको छ । त्यस्तै सुर्यकला तिमल्सिनालाई जनयुद्ध जनक्रान्तिका घाइते अपाङ्ग...

‘जनताका अपेक्षा बुझ्न नसक्दा सरकार दैनिक परिवर्तन’

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिज्ञहरुले जनताका अपेक्षा बुझन नसक्दा सरकार दैनिक परिवर्तनको खेल भइरहेको बताएकी छन् । मुख्यमन्त्री शाक्यले आज (आइतबार) जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको समिक्षा बैठकको उद्घाटन सत्रमा वर्तमान अवस्थामा राजनीतिज्ञहरुले जनताका अपेक्षा बुझ्न नसकेकाले दैनिक रुपमा सरकार परिवर्तनको खेल भइरहेको बताएकी हुन् ।...

कांग्रेस मकवानपुरगढी ४ नं वडा सभापतिमा सापकोटा

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ को सभापतिमा सुवास सापकोटा चयन भएका छन् । कांग्रेसको आज भएको वडा अधिवेशनले सापकोटासहित १६ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी वडा समितिको उपसभापतिमा केशव तिमल्सिना र कृष्णबहादुर ठकुरी, सचिवमा सोमलाल घलान (भुवन) र सह–सचिवमा केदार सापकोटा...

कांग्रेस हेटौंडा १६ नं वडा सभापतिमा दङ्गाल

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नं १६ को सभापतिमा सोमनाथ दङ्गाल चयन भएका छन् । कांग्रेसको आज भएको वडा अधिवेशनले दङ्गालसहित ३१ सदस्यीय कार्यसमिति र २७ जना क्षेत्रीय प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी वडा समितिको उपाध्यक्षमा केदारनाथ आचार्य र कृष्णप्रसाद बस्ताकोटी, सचिवमा कृष्णप्रसाद पनेरु...

कांग्रेस हेटौंडा ४ नं वडा सभापतिमा पौडेल चयन

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नं ४ को सभापतिमा हरिप्रसाद पौडेल चयन भएका छन् । कांग्रेसको आज भएको वडा अधिवेशनले सर्वसम्मत रुपमा पौडेलसहित २५ जनाको कार्यसमिति चयन गरेको हो । त्यस्तै वडा समितिको उपसभापतिमा अर्जुन प्रसाद देवकोटा र इन्दिरा कोइराला, सचिवमा रमेश मुडवरी र विजय कार्की, सह–सचिवमा...

कांग्रेस हेटौंडा १७ को सभापतिमा न्यौपाने

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नं १७ को सभापतिमा नवराज न्यौपाने चयन भएका छन् । कांग्रेसको आज भएको वडा अधिवेशनले सर्वसम्मत रुपमा न्यौपानेलाई चयन गरेको हो । त्यस्तै उपसभापतिमा प्रकाश पौडेल र गोविन्द नेपाल, सचिवमा कृष्णप्रसाद पराजुली र कृष्णप्रसाद अधिकारी, सह–सचिवमा सम्भु पराजुली र ओम अधिकारी चयन...

नेकपा एकीकृत समाजवादीमा जिम्मेवारी बाँडफाँड, बागमती इन्चार्जमा न्यौपाने

मकवानपुर । माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इन्चार्जहरु चयन गरेको छ । राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न जिम्मेवारी बाँडफाँड गरिएको हो । नेकपा एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशनमा पार्टीको स्थायी कमिटीमा नेता नेपाल र...