राजनीति/ समाज
मकवानपुरगढी काँग्रेसको सभापतिमा गोपी अधिकारीको उम्मेदवारी घोषणा
हेटौंडा । नेपाली काँग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा गोपी अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । यही भदौ २७ गते हुने अधिवेशनबाट जिल्लाका सबै स्थानीय तहमा काँगेसको नयाँ नेतृत्व चयन हुँदैछ । भदौं २० गते भएको वडा अधिवेशनबाट क्षेत्रिय प्रतिनिधिमा चयन भएका अधिकारीले गढी गाउँपालिकाको पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्...
बागमती प्रदेश : मन्त्री र राज्यमन्त्रीको नाम टुंगियो, केही बेरमा सपथ गराइँदै
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । उनले बुधबार ५ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेको नेकपा एमालेका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिएका छन् । यद्यपी उनले मन्त्री र राज्यमन्त्री को–को भए भन्नेबारे खुलाएका छैनन् । केही बेरअघि बसेको मन्त्रिपरिषद बैठकले मन्त्री र...
मकवानपुरकी जुनेलीमायाको चर्चा राज्यमन्त्रीमा
मकवानपुर । मकवानपुरबाट समानुपातिक सांसद जुनलीमाया श्रेष्ठ बागमती प्रदेशको राज्यमन्त्री बन्ने चर्चामा छिन् । प्रदेश सरकार गठन भएदेखि पटक–पटक मन्त्री बन्ने चर्चामा रहेकी श्रेष्ठलाई यसपटक भने राज्यमन्त्री बनाउन लागिएको स्रोतले बताएको छ । ‘जुनेलीजीलाई राज्यमन्त्री बनाउने कुरा छ । छलफल भइरहेको छ । सायद, उहाँको नाम फाइनल हुन्छ ।’...
बागमती प्रदेश : मन्त्री बन्नेमा अधिकाँश तत्कालिन माधव समूहका
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्न लागिएको स्रोतले बताएको छ । शाक्यले अधिकाँश तत्कालिन माधव पक्ष निकट सांसदहरुलाई मन्त्री नियुक्त गर्न लागेको स्रोत बताउँछ । सांसदहरु प्रदिप कटुवाल, शान्ति पौडेल, रचना खड्का...
बागमती प्रदेशः अल्पमतको सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । नेकपा एमालेका प्रमुख सचेक दिपक निरौलाका अनुसार शाक्यले ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्न लागेकी हुन् । शाक्य गत भदौ २ गते मुख्यमन्त्री पदमा नियुक्त भएकी थिइन् । उनले सोही दिन...
एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलको बैठक बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बुधबार २ बजे बैठक बस्न लागेको हो । बुधबार ४ बजे सुरु हुने प्रतिनिधि र राष्ट्रियसभा गरी दुवै संसद्को बैठकमा रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।...
आँचलको आयोजनामा प्रतियोगितात्मक ‘बा’ विषयक कविता वाचन
मकवानपुर । आँचल साहित्य कला पुञ्जले कुशे औँशी तथा बुवाको मुख हेर्ने दिको अवसरमा ‘बा’ विषयक कविता वाचन आयोजना गरेको छ । उन्नाइस जना कविहरूले सहभागिता जनाएको उक्त कार्यक्रममा कविहरूले जीवनमा आफ्ना बुवाहरूले गर्ने मार्ग दर्शन तथा अभिभावकत्वका बारेमा कविता वाचन गरेका थिए । कवि तथा व्यङ्ग्यकार आर.सी. रिजालको...
‘कांग्रेस मकवानपुरको सहसचिव पदमा मेरो उम्मेदवारी रहन्छ’ – नेतृ न्यौपाने
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चुनावी सरगर्मी सुरु भएको छ । महाधिवेशनले उत्साह छाएको बेला स्थानीय क्षेत्रमा उम्मेदवारी घोषणा गर्न थालिएको छ । बिगतमा भन्दा यो बर्ष युवा पुस्ताको सक्रियता बढेको छ । यसैबीचमा कांग्रेस मकवानपुरकी सदस्य इन्दिरा न्यौपालेले आसन्न जिल्ला अधिवेशनमा सह–सचिव पदमा उम्मेदवारी घोषणा गरेकी...
‘निजामति कर्मचारीलाई परेका समस्या समाधानको लागि प्रदेश सरकार तयार छ’
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले निजामति कर्मचारीहरुलाई परेका समस्या समाधान गर्नको लागि प्रदेश सरकार तयार रहेको बताएकी छन् । मंगलबार निजामती सेवा दिवस २०७८ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा हेटौंडा आयोजित कविता बाचन तथा प्रवचन कार्यक्रम बोल्दै मुख्यमन्त्री शाक्यले सो कुरा...
सुदूरपश्चिम प्रदेश : एमालेका दुई मन्त्रीले दिए राजीनामा
धनगढी । सुदुरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई मन्त्रीले राजीनामा दिएका हुन् । एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका हुन् । विगतमा माधव नेपाल समूहमा रहेका...










