अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट (हेर्नुहोस् पूर्णपाठ)

तु खबर संवाददाता
२०७८ भाद्र २५,शुक्रबार १६:५६

काठमाडौँ । सरकारले चालु आर्थिक २०७८/७९ वर्षको बजेटलाई परिमार्जन गरेको छ ।

बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।

हेर्नुहोस् अर्थमन्त्री शर्माले  संसदमा पेश गरेको संशोधित बजेट

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab