राजनीति/ समाज
निजामति विधेयक २०७५ फिता लिने प्रस्वात स्वीकृत
काठमाडौं । संघीय निजामती विधेयक २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पेश गरेको उक्त प्रस्तावमाति बहुमतले स्वीकृत गरेको हो । विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले...
असोज २४ गते बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आह्वान
मकवानपुर । बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक असोज २४ गतेको लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा १ बमोजिम बागमती प्रदेश मुख्यमन्त्री परिषद्को सिफारिस भई आएअनुसार प्रदेशसभाको ९ औँ अधिवेशन बैठक यही असोज २४ आइतबार दिनको ३ बजे बस्ने गरी आह्वान...
विरोध खतिवडालाई शहरी मन्त्रालयको जिम्मा दिने एकीकृत समाजवादीको निर्णय
मकवानपुर । नेकपा एकीकृत समाजवादीले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम र मन्त्रालय टुंगो लगाएको छ । आज (शुक्रबार) बिहान बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालय टुंगो लगाएको एक नेताले जानकारी दिए । सरकारमा सहभागी हुन एकीकृत समाजवादीले पाएको चार मन्त्रालयमा आजै...
आज मन्त्रिपरिषद् विस्तार हुँदै
काठमाडौं । आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नयाँ सरकार बनेको झण्डै ३ महिनापछि आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । गत असार महिलामा सरकारको नेतृत्व गरेको प्रधानमन्त्री शेरबहादुर देउवाले २५ सदसयीय मन्त्रिमण्डलमा यसअघि पाँच जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका थिए । बिहीबार बालुवाटारमा...
नेकपा माओवादी हेटौंडा–२ को अध्यक्षमा रिजाल
मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को अध्यक्षमा ईन्द्रप्रसाद रिजाल चयन भएका छन् । बिहिबार भएको वडा सम्मेलनले रिजालको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटी गठन गरेको हो । यसैगरी, कमिटीको उपाध्यक्षमा विष्णुहरी वाईबा, सचिवमा ओम पुडासैनी, सह–सचिवमा झलक छतकुली, कोषाध्यक्षमा भवानी घिमिरे चयन भएका छन् ।...
राजेन्द्र पाण्डेले पाउने भए बागमतीमा मुख्यमन्त्री
काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले बागमती प्रदेशमा मुख्यमन्त्री पद पाउने भएका छन् । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले बागमती प्रदेशमा मुख्यमन्त्री दिने निर्णय गरेको हो ।बैठकले समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री दिने निर्णय गरेको हो । यसअघि नै एकीकृत...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रार प्रसाईको श्रीमती पनि नियुक्त !
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले श्रीमती कमला प्रसाई निरौलालाई कार्यालय सहायक पदमा नियुक्त गरेका छन् । प्रदेशको लोकसेवा आयोगमार्फत् कर्मचारी नियुक्ती गर्नुपर्ने प्रावधान मिचेर प्रतिष्ठानले विभिन्न पदमा विज्ञापन गरेको थियो । रजिष्ट्रार आफैँ परिक्षा प्रक्रियामा सहभागी भएको प्रतिष्ठान स्रोतले तु खबरलाई जानकारी दिएको छ...
आज पनि भएन मन्त्रिपरिषद् विस्तार
काठमडाौं । आज (बिहिबार) पनि मन्त्रिपरिषद् हुन सकेन । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसके पनि दलहरुबीच मन्त्रालय भागबण्डाको विषयमा विवाद भएपछि आज पनि मन्त्रिपरिषद विस्तार हुन नसकेको स्रोतको भनाई छ । गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तारको लागि मन्त्रालय भागबण्डा लगाएको थियो ।...
एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा नेपाललाई
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिने निर्णय गरेको एक नेताले जानकारी दिए । सत्तारुढ दलहरुबीच एकीकृत समावादीले ४ मन्त्री र...
एकीकृत समाजवादीको बैठक आज बस्दै
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज (बिहिबार) बस्दैछ । बिहान १० बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले पार्टीका तर्फबाट मन्त्री हुने नेताहरुको नाम टुंगो लगाउने सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । नेकपा एकीकृत समाजवादीले निश्चित मापदण्डका आधारमा मन्त्री छनोट गर्ने...










