राजनीति/ समाज

कांग्रेसको विभिन्न वडामा शुभकामना आदानप्रदान तथा चियापान

मकवानपुर । विजया दशमीको अवसरमा नेपाली कांग्रेस मकवानपुरको जिल्लाको विभिन्न वडामा शुभकामना आदानप्दान तथा चियापान कार्यक्र गरेको छ । कांग्रेसको भर्खरै सम्पन्न अधिबेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति, गाउँपालिका कार्यसमिति र नगर कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुबीच विजयादशमीको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको हो । कांग्रेसले हेटौंडा उपमहानगरपालिकाको १,...

पत्रकारको कलम सधै जनताको पक्षमा हुनुपर्छ : ओमबहादुर ग्लान

मकवानपुर । नेकपा माओबादी केन्द्र बागमती प्रदेशका सदस्य ओमबहादुर ग्लानले पत्रकारहरुको कलम संधै जनताको पक्षमा हुनुपर्ने बताएका छन । शनिबार पश्चिम मकवानपुरको मनहरीमा आयोजित प्रेस सेन्टर नेपालको मनहरी, राक्सिराङ तथा कैलाश गाँउपालिकाको संयुक्त भेला तथा दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्...

एकीकृत समाजवादी हेटौंडा–८ वडा कमिटीको सपथ ग्रहण

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ वडा कमिटीको शनिबार सपथ ग्रहण गरिएको छ । बैकुन्ठ सापकोटाको अध्यक्षतामा गठित ३५ सदस्यीय पार्टी वडा कमिटीलाई बडा दशैं, तिहार, छठ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसहित सपथ ग्रहण गरिएको हो । कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेले एमाले...

एमाले हेटौंडा ७ को पार्टी कार्यालय स्थापना

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ कमिटीले पार्टी कार्यालय स्थापना तथा बडादशै, शुभदिपावली, नेपाल सम्बत तथा छठको अवसरमा आज (शनिबार) बिहान शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रमको आयोजना गरेको छ । वडा कमिटी अध्यक्ष सोमलाल योन्जनको अध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य देबराज रिमालको प्रमुख...

मैले कांग्रेस छाडेको छैनः नेतृ रुम्बा

मकवानपुर । नेपाली कांग्रेस भीमफेदी गाउँपालिका कार्यसमिति सदस्य तथा क्षेत्रीय प्रतिनिधि शान्तिकुमारी रुम्बाले आफूले नेपाली कांग्रेस नछाडेको बताएका छन् । रुम्बाले शनिबार कांग्रेस जिल्ला पार्टी कार्यालय हेटौंडामा पत्रकार सम्मेलन गर्दै आफूलाई विकास निर्माणको कार्यक्रम बारे छलफल गर्न भन्दै बोलाएर नेकपा एमाले प्रवेश गरेको भनि भ्रम फैलाउन खोजिएकोप्रति आपत्ती जनाएका...

विभिन्न पार्टी परित्याग गरी ३६ जना कांग्रेसमा प्रवेश

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा ३६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार कांग्रेस मनहरी गाउँपालिका २ द्वारा दशै, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३६ जना कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस मनहरी गाउँपालिका...

‘सँस्कृति र परम्परा सबैको साझा पर्ब हो’

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सँस्कृति र परम्परा भनेको सबैले साझा रुपमा मनाउनुपर्ने बताएकी छन् । शुक्रबार नेकपा एमाले मकवानपुरले विजया दशी, शुभ दिपावली, नेपाल सम्वत तथा टठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदाप्रदान तथा चियापान कार्यक्रममा सो कुरा बताएकी हुन् । उनले संस्कृति र परम्परा भनेको...

स्वास्थ्य मन्त्रीमा विरोध खतिवडा

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा चयन भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २५ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेसँगै स्वास्थ्य मन्त्रीमा खतिवडा चयन भएका हुन् । यसअघि देउवा नेतृत्वकै...

मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद विस्तार गरेकी छन् । आज (शुक्रबार) प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार, राष्ट्रपति भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् । यसअघि...

बागमती प्रदेशः मुख्यमन्त्रीद्वारा विश्वासको मत लिन प्रस्ताव पेश

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेश गरेकी छन् । विश्वासको मत लिन शुक्रबार मुख्यमन्त्री शाक्यका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई प्रस्ताव बुझाएका हुन् । शाक्यले आफ्नो दल नेकपा एमाले विभाजन भएकाले संविधानको धारा १८८ को उपधारा २...