राजनीति/ समाज
माओवादी सम्मेलनको कार्यतालिका परिवर्तन
काठमाडौं । नेकपा माओवादी केन्द्रले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गरेको छ । पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार, मंगलबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिका परिवर्तन गरेको हो । पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको छ । यस्तै, टोल...
बागमती प्रदेशमा यसै साता मुख्यमन्त्री फेरिँदै
मकवानपुर । बागमती प्रदेशमा यसै साता मुख्यमन्त्री फेरिने भएको छ । नेकपा एमाले विभाजन पश्चात अल्पतमा परेको मुख्यमन्त्री फेरिने भएको हो । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसकेकी छन् । मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को...
कार्तिक पहिलो साताभित्रै नेकपा एमालेको स्थानीय तहको अधिवेशन हुने
काठमाडौं । नेकपा एमालेले कार्तिकको पहिलो साता देशैभरिका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्दैछ । आगामी मंसिर १० गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेले स्थानीय अधिवेशनको तयारी तीब्र पारेको हो । एमालेको असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनको तयारीसहित...
माओवादीले सरकार संचालन गर्नको लागि छुट्टै कमिटी बनाउने
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार संचालन गर्नको लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने भएको छ । सोमबार स्थायी कमिटी बैठकले सो कमिटी बनाउने तयारी गरेको माओवादी केन्द्रका एक नेताले बताए । उक्त कमिटीको सुझावका आधारमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले काम गर्नुपर्नेछ । उक्त कमिटीले मन्त्रीका कामको अनुगमन, मूल्याङ्कन गर्नुका...
गृहमन्त्री खाँडद्वारा विप्लव नेतृत्वको नेकपासँगको सहमति कार्यान्वयनको पहल
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनको पहल सुरु गरेका छन् । अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा आइतबार गृहमन्त्री बालकृष्ण खाणले कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव...
स्वास्थ्यमा समस्या भएपछि क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्य अस्पताल भर्ना
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य किरण स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो । एक्कासी दम बढेर छातीमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको अस्पतालले जानकारी दिएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दम...
नेकपा एकीकृत समाजवादीको ३३५ सदस्यीय केन्द्रीय कमिटीले पायो पूर्णता
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन अपानीमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको जनाइएको छ । एकीकृत समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत...
बडा दशैंले नेपालीको मुहारमा खुसी ल्याउने प्रधानमन्त्री देउवाको विश्वास
काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीको उपलक्षमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै दशैं पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् । उनले विजया दशमीले राष्ट्रिय एकताको भावनालाई अझ विकास गर्न सकोस् भनी कामना समेत गरेका छन् । बडादशैं...
कांग्रेस मकवानपुरको विभिन्न वडामा चियापान तथा शुभकामना आदानप्रदान
मकवानपुर । विजया दशमीको अवसरमा नेपाली कांग्रेस मकवानपुरले जिल्लाको विभिन्न वडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका ८, १७ र मकवानपुरगढी २ मा सोमबार गरिएको चियापानमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी र राप्रपाका गरी ४ सय ७२ जना र आईतबार...
स्वास्थ्य क्षेत्रको विकास सरकारको प्रमुख प्राथमिकता हो : विरोध खतिवडा
मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मकवानपुरको हेटौंडास्थित जिल्ला अस्पतालको अवलोकन गरेका छन् । मन्त्री खतिवडाले सोमबार दिउँसो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको आइसियू कक्ष, कोभिड–१९ वार्डको स्थलगत अवलोकन गरेका हुन् । उनले अवलोकनका क्रममा हेटौंडा अस्पतालको स्तरोन्नती र सेवा विस्तारको लागि सक्दो प्रयास...










