राजनीति/ समाज
कांग्रेसको सहमहामन्त्री नेतृत्वको एक टोली भारत जाँदै
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको एक टोली बिहिबार भारत जाने भएको छ । भारतीय जनता पार्टी (बिजेपी) को निमन्त्रणमा पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा एक टोली भारत जाने भएको हो । टोलीमा कांग्रेस नेता उदय शमशेर राणा र अजय चौरासिया रहेका छन् । नेता राणाले भाजपाको निम्तोमा जान...
कांग्रेसले ८, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ४–४ मन्त्रालय पाउने
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्त भएको लामो अवधिसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको बेला अब भने मन्त्रिपरिषद्ले पूर्णता पाउने संभावना बढेर गएको छ । मंगलबार सत्ता गठबन्धनको बैठकमा दलहरुबीच मन्त्रालयको भागबण्डा मिलाइएपछि मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने आधार तय भएको हो । मंगलबार प्रधानमन्त्रीको...
माओवादी मकवानपुरगढी–८ को अध्यक्षमा गोले
मकवानपुर । नेकपा (माओवादी केन्द्र) मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८ को अध्यक्षमा गोलबहादुर गोले चयन भएका छन् । सोमबार भएको कमिटीको भेलाले गोलेलाई अध्यक्षमा चयन गरेको हो । यसैगरी, कमिटीको सचिवमा राजकुमार दोङ, सह–सचिवमा बुद्धकृष्ण पाख्रिन, कोषाध्यक्षमा चन्द्रमाया भोम्जन चयन भएका छन् । यस्तै, सदस्यहरुमा जगतलाल गोले, जसविर रुम्बा,...
कांग्रेस हेटौंडाले संगठन सुदृढीकरण अभियान संचालन गर्ने
मकवानपुर । नेपाली कांग्रेसको हेटौंडा उपमहानगर समितिले संगठन सुदुढीकरण अभियान संचालन गर्ने भएको छ । मंगलबार बसेको नगर समिति बैठकले आगामी पुस मसान्तभित्र उपमहानगरको १९ वटै वडामा भातृ संगठन गठन तथा पुर्नगठन गरिसक्ने निर्णय गरेको छ । कांग्रेस हेटौंडाले तरुण, महिला, किसान, जनजाति, दलित संघसहित विभिन्न भ्रातृ संगठनलाई गठन...
नेविसंघ मकवानपुर–सर्लाही सम्पर्क समिति गठन
मकवानपुर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुरको संयोजनमा हेटौंडामा नेविसंघ मकवानपुर–सर्लाही सम्पर्क समिति गठन भएको छ । सर्लाहीबाट मकवानपुरमा आई अध्ययन गरिरहेका विद्यार्थीहरुको उपस्थितिमा मंगलबार सम्पर्क समिति गठन गरिएको हो । नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको भेलाले सोनुकुमार जैशवालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन...
बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल
काठमाडौं । विभिन्न मन्त्रालयको भागबण्डाको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष...
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी स्थायी कमिटी बैठक बोलाएको छ । बैठक असोज २१ गते बिहिबार ११ बजे बस्ने गरी बोलाएको महासचिव डा. बेद्राम भुसालले जानकारी दिए । उनका अनुसार, उक्त बैठकमा केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने कार्यसूचरी रहेको छ । केही दिनयता एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल...
कांग्रेस मकवानपुरको जिल्ला पदाधिकारी र नवनिर्वाचित सभापतिहरुबीच छलफल
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका पदाधिकारीहरु र जिल्लाको १० वटै स्थानीय निकायमा नवनिर्वाचित कांग्रेस सभापतिहरुबीच हेटौंडामा शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रम भएको छ । सोमबार कांग्रेस पार्टी कार्यालयमा पदाधिकारी र गत असोज ९ गते भएको गाउँ अधिवेशनबाट निर्वाचित भएका गाउँपालिका तथा नगरपालिका सभापतिहरुबीच छलफल कार्यक्रम भएको हो । नेपाली...
सम्भवतः मन्त्रिपरिषद् विस्तार आजै हुन्छ– प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार सम्भवतः आज (सोमबार) नै हुने बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेपाल बुद्धिजीवि संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले मन्त्रिपरिषद विस्तार गर्न नसके पनि मन्त्रालयको भागबण्डा टुंग्याउने बताएका...
सम्बर्धन सहकारीको वार्षिक उत्सव
काठमाडौँ । सम्बर्धन बचत तथा ऋण सहकारी संस्थाको प्रथम वार्षिकउत्सव समारोह सम्पन्न भएको छ । बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रचना खड्काको प्रमुख आतित्थ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । सरकारीले संस्थाले नजिकिँदै गएको दशै, तिहार र छठ पर्वको अवसरमा मध्यबानेश्वरस्थित मोजो होटेलमा शनिबार एक कार्यक्रम गर्दै शुभकामना...









