राजनीति/ समाज

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक अपराह्न ३ बजे बस्ने भएको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक नियमित बैठक नै भएको बताए । उनका...

उत्पीडित जातीको उत्थानको लागि माओवादीले मुक्तिमोर्चा बनाएको हो : मोक्तान

मकवानपुर । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले वर्गीय मुक्तिसँगै जातीय मुक्तिको आवश्यक ठानेर आफ्नो पार्टीले उत्पीडित जातीको लागि मुक्ति मोर्चा बनाएको बताएकी छिन् । बुधबार नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चा मनहरी गाउँपालिकाद्वारा आयोजित तामाङ सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै इन्चार्ज मोक्तानले सो कुरा बताएकी हुन्...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहिबार) सर्वदलीय बैठक बोलाएका छन् । बैठक बिहान ११ बस्ने गरी बालुवाटारमा बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त बैठकमा संसदको अवरोधलाई निकास दिनेलगायतको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए । बैठक प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुको सहभागिता हुनेछ...

एकीकृत समाजवादी हेटौंडाको अध्यक्षमा भुजेल

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) हेटौंडा उपमहानगरपालिका कमिटीको शपथ ग्रहण तथा नगर कमिटी बैठक सम्पन्न भएको छ । बैठकले नगर कमिटीको अध्यक्षमा धुर्ब भुजेललाई चयन गरेको छ । बुधबार हेटौंडामा बसेको उक्त बैठकले भुजेलको संयोजकत्वमा २२ सदस्यीय नग कमिटी घोषणा गरेको हो । बैठक पार्टीका स्थायी समिति...

अढाइ महिना मुख्यमन्त्री बन्न नचाहेको भन्दै झोक्किए बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकार परिवर्तनको सन्दर्भमा कांग्रेसले अढाइ महिना मुख्यमन्त्री नमागेको बताएका छन् । केही सञ्चार माध्ययमहरुमा नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादीसँग अढाइ महिना सरकारको नेतृत्व कांग्रेसलाई दिन प्रस्ताव गरेको भनी आएका समाचारहरुको खण्डन गर्दै नेता बानियाँले त्यस्तो कुनै प्रस्ताव...

माओवादी हेटौंडा–१६ को अध्यक्षमा दाहाल

मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ को अध्यक्षमा राजन दाहाल चयन भएका छन् । बुधबार सम्पन्न वडा कमिटिको सम्मेलनले दाहाललाई अध्यक्षमा चयन गरेको हो । सम्मेलनले दाहालको संयोजकत्वमा ३५ सदस्यीय कमिटी गठन गरेको हो । यसैगरी, कमिटीको उपध्यक्षमा बलराम पौडेल र टेकमान थिङ, सचिवमा मोहन...

अनेरास्ववियू (क्रान्तिकारी) बागमतीको सदस्यमा मकवानपुरका ५ जना

मकवानपुर । अखिल क्रान्तिकारी विद्यार्थी संगठन बागमती प्रदेशको सदस्यमा मकवानपुरका ५ जना निर्वाचित भएका छन् । संगठनको काठमाडौंमा भएको प्रथम सम्मेलनबाट मकवानपुरका ५ सहित ९१ सदस्यीय निर्वाचित भएका हुन् । सम्मेलनबाट प्रदेश सदस्यमा मकवानपुरका दिनेश सुवेदी, श्रवन कुमर बर्तौला, संग्राम बल लामा, प्रदिप सिवाकोटी र अन्जु तुम्सिङ निर्वाचित भएका...

माओवादी मनहरी–२ को अध्यक्षमा पुनः स्याङ्बो

मकवानपुर । नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका वडा नम्वर २ को अध्यक्ष राजकुमार स्याङ्बो चयन भएको छ । मंगलबार भएको पार्टीको वडा सम्मेलनबाट स्याङ्बोलाई पुनः अध्यक्षमा चयन गरेको नेकपा माओवादी मनहरी इन्चार्ज राकुमार पाख्रिनले जानकारी दिए । उनका अनुसार, सम्मेलनले स्याङ्बोको संयोजकत्वमा २९ सदस्यीय कमिटी गठन गरेको छ ।...

एमाले फुटेको भाँडो जस्तै हो : मोक्तान

मकवानपुर । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले एमाले पार्टी फुटेको भाँडो जस्तै भएको बताएकी छन् । उनले फुटेको भाँडोको मूल्य र मुल्यांकन जनताले बेग्लै तरिकाले गर्ने बताउँदै एमाले फुटेको भाँडो जस्तै भएको बताएकी हुन् । मंगलबार भीमफेदी गाउँपालिका–९ को पार्टी वडा सम्मेलनलाई सम्बोधन...

परराष्ट्रमन्त्री खड्को शपथ बदर गर्न सर्वोच्चमा रिट दर्ता

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ । मंगलबार अधिवक्ता विशाल न्यौपानले मन्त्री खड्काको शपथ कानुनी व्यवस्था र कानुनी स्रोतबिनै भएको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् । गत असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण...