राजनीति/ समाज

सरकारलाई असफल पार्न संसदमा नाराबाजीको नाटक : खतिवडा

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले नेकपा एमालेले सरकारलाई असफल पार्नका लागि संसदमा नाराबाजीको नाटक मञ्चन गरेको आरोप लगाएका छन् । शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै नेता खतिवडाले सो कुरा बताएका हुन् । उनले बारम्बार...

कांग्रेस इन्द्रसरोवर गाउँपालिका सभापतिमा लामा

मकवानपुर । नेपाली कांग्रेस इन्द्रसरोवर गाउँपालिकाको सभापतिमा विश्वलाल लामा चयन भएका छन् । शनिबार भएको कांग्रेसको गाउँ अधिवेशनबाट लामा सभापतिमा सर्वसम्मत चयन भएको मतदान अधिकृत मदन लामिछानेले बताए । त्यस्तै उपसभापतिमा किशोर बास्ताकोटी र कृष्ण बहादुर भोम्जन सर्वसम्मत भएका छन् । अधिवेशनले सचिवमा अर्जुन बानियाँ र कृष्ण महर्जन तथा...

कांग्रेस भीमफेदीको सभापतिमा श्रेष्ठ

मकवानपुर । नेपाली कांग्रेस भीमफेदी गाउँपालिकाको सभापतिमा सञ्जिव श्रेष्ठ चयन भएका छन् । शनिबार भएको कांग्रेसको गाउँ अधिवेशनबाट श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी नारायण आलेलाई १८ मतले पराजित गरेका हुन् । सभापति श्रेष्ठले कूल खसेको १५६ मत मध्ये ८६ मत प्राप्त गरेका थिए । उनका...

एकीकृत समाजवादी मकवानपुरको विभिन्न भातृ संगठनको कमिटी घोषणा

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेम संघ) मकवानपुरको कमिटी गठन भएको छ । शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्ला स्तरीय भेला अनेम संघको अध्यक्षमा वेगम बराललाई चयन गरेको छ । भेलाले बरालको संयोजकत्वमा १५१ सदस्यीय कमिटी गठन गरेको...

केपी ओलीको दम्भ अब टिक्दैन – माधव नेपाल

मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ अब नटिक्ने बताएका । अध्यक्ष नेपालले शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै दुई तिहाइ मत प्राप्त गरेको सरकारले जनअपक्षेलाई लत्याएका कारण ओली दम्भ नटिक्ने बताएका हुन्...

नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । शुक्रबारदेखि सुरु भएको एमाले बैठक आज पनि बस्न लागेको हो । बैठक ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्ने भएको हो । शुक्रबार बसेको बैठकमा विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस...

कांग्रेस मकवानपुरको पालिका अधिवेशन आज हुँदै, यस्तो छ तयारी

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत शनिवार मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटै गाउँपालिकाहरुमा अधिवेशन तथा निर्वाचन हुँदैछ । सकेसम्म सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने प्रयास गरिएको र सहमति नहुने नगर/पालिकामा प्रजातान्त्रिक प्रक्रिया अवलम्वन गरिने प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन् । अधिवेशनको लागि समय...

कांग्रेस हेटौंडा उपमहानगर अधिवेशन : इटेनीको प्यानलमा २ वडा अध्यक्ष

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगर कार्यसमितिको सभापति पदका उम्मेदवार उत्सव इटेलीले शुक्रबार आफ्नो चुनावी टिम सार्वजनिक गरेका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै आफ्नो चुनावी टिम सार्वजनिक गरेका हुन् । उनको टिमबाट उपसभापतिमा हेटौंडा–१६ का वडा अध्यक्षसमेत रहेका कांग्रेस नेता रामकृष्ण कोइराला र नेतृ डोल्मा स्याङ्बो उम्मेदवार...

कांग्रेस हेटौंडा उपमहानगर अधिवेशन: राउतको प्यानल सार्वजनिक

मकवानपुर । नेपाली कांग्रेसको नगर तथा पालिकास्तरको निर्वाचन भोलि असोज ९ गते हुँदैछ । कांग्रेसको हेटौंडा उपमहानगरपालिका सभापतिमा महेन्द्र राउतले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । उनले आज पत्रकार सम्मेलन गरेका आफ्नो चुनावी प्यानल सार्वजनिक गरेका हुन् । वि.स २०४६ सालको आन्दोलनदेखि विद्यार्थी राजनीतिमा लागेका राउतले नेपाल विद्यार्थी संघ...

आन्दोलनबाट प्राप्त अधिकार रक्षाको लागि वाइसीएल जाग्नुपर्ने : मोक्तान

मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले विभिन्न आन्दोलनबाट प्राप्त जनताको अधिकार रक्षाकालागि अव वाइसीएल सकृय रुपमा जाग्नुपर्ने बताएकी छन् । आज (शुक्रबार) पार्टी सम्वद्ध सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा उपमहानगर कमिटीको भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।...