राजनीति/ समाज
सर्वोच्चद्वारा राजनीतिक अध्यादेशविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गत भदौ...
मैनालीद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
मकवानपुर । नेपाली कांग्रेसका युवा नेता राज मैनाली ‘दिनेश’ले नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत् मकवानपुर संघीय क्षेत्र नम्बर–२ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । हेटौंडा–१, चौकीटोल निवासी मैनाली पछिल्लो समय कांग्रेसका युवा वृत्तमा लोकप्रिय छन् । ‘कांग्रेस नेपाली जनताको हरेक परिवर्तनका साक्षी हो । पछिल्लो समय...
हेटौंडा-८ मा एक करोड ४४ लाखको लागतमा प्याराफिट निर्माण हुँदै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमानेमा प्याराफिट निर्माणको काम भइरहेको छ । कमानेको चन्द्रोदय माविमा रंगशाला निर्माण गर्ने उद्देश्यका साथ अहिले पहिलो चरणमा प्याराफिट निर्माणको काम भइरहेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । उनका अनुसार, कुल २ करोड ४४ लाख रुपैयाँ लागत अनुमान गरिएको सो प्याराफिट...
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । एमाले केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने भएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार, विधान महाधिवेशनको तयारीका लागि एमालेको बैठक बस्न लागेको हो । केन्द्रीय कमिटी बैठकमा असोज १५, १६ र १७ गते हुने...
मनहरी–२ का युवालाई खेलकुद सामग्री सहयोग
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा न २ का युवाहरुलाई नेपाली कांग्रेसका नेताहरुले खेलकुद सामग्री सहयोग गरेको छ । कांगेस मनहरी २ को पहलमा कांग्रेस नेता शंखर न्यौपाने र नूरज पौडेलको आर्थिक सहयोग युवाहरुलाई खेलकुद सामग्री सहयोग गरेका हुन् । बिहिबार कांग्रेस मनहरी–२ को आयोजनमा बिहिबार भएको एक कार्यक्रमा...
आगामी निर्वाचनमा माओवादी देशकै ठूलो शक्ति बन्नेमा ढुक्क छु : मोक्तान
मकवानपुर । नेकपा माओवादीका केन्द्रीय सदस्य तथा मकवानपुरका इन्चार्ज कुमारी मोक्तानले आगामी निर्वाचनमा आफ्नो पार्टी देशकै ठूलो शक्ति बन्ने बताएकी छन् । माओवादी हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ को प्रथम वडा अधिवेशन तथा उद्घाटन समारोह कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचन आफ्नो पार्टी देशकै ठूलो शक्ति बन्नेमा ढुक्क भएकी बताएका...
एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षमा मकवानपुरका केदार न्यौपाने
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय उपाध्यक्षमा मकवानपुरका केदार न्यौपाने चयन भएका छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको बिहिबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीको केन्द्रीय उपाध्यक्षमा न्यौपानेसहित राजेन्द्र पाण्डे, प्रमेश हमाल, धनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, धर्मनाथ शाह, जयन्ती राईलाई चयन गरेको हो । बैठकले पदाधिकारी, स्थायी...
प्रदेश युवा परिषद् उपाध्यक्षको संयोजकत्वमा ५ सदस्यीय कार्यकारी समिति निर्माण
मकवानपुर । बागमती प्रदेश युवा परिषद्को बुधबार हेटौंडामा सम्पन्न पहिलो पूर्ण बैठकले ५ सदस्यीय कार्यकारी समिति चयन गरेको छ । परिषद्को नियमित काम कारबाही चुस्त र प्रभावकारी बनाउन उपाध्यक्ष चौँलागाईको संयोजकत्वमा कार्यकारी समिति निर्माण गरिएको हो । समितिमा सामाजिक विकास मन्त्रालयका युवा महाशाखा प्रमुख, युवा परिषद् कार्यालयका प्रमुख र...
कांग्रेस अधिवेशनको कार्य तालिका परिवर्तन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न तहका अधिवेशन कार्य तालिका परिवर्तन गर्ने भएको छ । बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले जिल्ला, प्रदेश र संघीय अधिवेशन कार्य तालिका परिवर्तन गर्ने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । बैठकमा आगामी असोज ९ गतेबाट सुरु हुने भनिएको पालिका अधिवेशन दशैअगाबै गर्ने...
अत्यावश्यकबाहेक राहदानी नबनाउन मकवानपुर प्रशासनको आग्रह
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक बाहेक राजदानी नबनाउन जिल्लावासीलाई सूचित गरेको छ । राहदानी विभागले ३ महिनाभित्र विद्युतीय राहदानी जारी गर्न लागेको भन्दै हाललाई अत्यावश्यकबाहेक राहदानी नबनाउन आग्रह गरेको हो । बुधबार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी अधिकारी बाबुराम अर्यालले सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले...










