राजनीति/ समाज
देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी छ : मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी रहेको बताएका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौं प्रदेशसभामा नीजि क्षेत्र र सरकार प्रतिस्पधीको रुपमा नभएको बताउँदै देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी रहेको बताएका हुन् । मुख्यमन्त्री पाण्डेले प्रदेश...
सरकारले नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण दिने
काठमाडौं । सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई दुई दिने अभिमूखीकरण दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दुई दिने अभिमूखीकरण दिन लागेको हो । मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई अभिमूखीकरण दिन...
बागमती प्रदेशसभाको बैठक जेठ ३१ गतेसम्मका लागि स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आगामी जेठ ३१ गतेसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका हुन् । सभामुख श्रेष्ठले प्रदेशसभाको बैठक जेठ ३१ गते दिउँसो २ बजे बस्ने...
सिमान्तकृत वर्गलाई लक्षित गरी नीति तथा कार्यक्रम ल्याएका छौं : मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले समाजवादी कार्यक्रम वडा तहबाट नै सुरु गर्ने बताएका छन् । मुख्यमन्त्री पाण्डेले बिहीबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् । मुख्यमन्त्री पाण्डेले विपक्षीहरुलाई समाजवादी कार्यक्रमको विरोध भन्दा...
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आथिर्क वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकले सरकारको आगामी आवको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमालेका तर्फबाट ७ जना, विवकशील साझा पार्टीका १ जना र नेमकीपाका...
यो बजेटले आर्थिक अस्थिरता ल्याउँछ– प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटले आर्थिक अस्थिरता पैदा हुने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै ज्ञवालीले अहिलेको बजेटले थप संकट निम्त्याउने बताए । उनले यो बजेट विश्वको अर्थतन्त्रमा जुन सक हुँदैछ, त्यसलाई अबजर्भ गर्न नसक्ने र थप...
७ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा कामी पक्राउ
काठमाडौँ । बर्दियामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका वडा नम्वर ३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई बुधबार विहान प्रहरीले पक्राउ गरेको छ। कामीले ती बालिकालाई माछा मार्न गएको अवस्थामा सोमबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको...
राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षमा माधव खत्री
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल बागमती प्रदेशको अध्यक्षमा माधब खत्री चयन भएका छन् । हेटौंडामा जारी बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले प्रदेश अध्यक्षमा खत्रीलाई चयन गरेको हो । खत्री हाल भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए । उनी विद्यार्थी कालदेखि नै राजनीतिमा संलग्न थिए । प्रदेश अध्यक्षमा चयन...
सिमल्टारका भूमिहिनलाई लालपूर्जा दिन नापजाँच सुरु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– ११ सिमल्टारमा सरकारले जग्गा नापजाँच सुरु गरेको छ । सिमल्टार टोल विकास संस्थामा रहेको ऐलानी जग्गा त्यहाँका भूमिहिन, अव्यवस्थित बसोबासी तथा सुकुम्वासीहरुलाई प्रदान गर्ने उद्देश्यका साथ सरकारले मंगलबारबाट नापजाँच सुरु गरेको हो । नापी कार्यालय हेटौंडा, हेटौंडा उपमहानगरपालिका र राष्ट्रिय भूमि व्यवस्था आयोग...
माओवादी जनप्रतिनिधिलाई सम्पति विवरण सार्वजनिक निर्देशन
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीबाट जनप्रतिनिधिलाई आ–आफ्नो सम्पति विवरण सार्वजनिक गर्न निर्देशन दिएका छन् । पार्टीबाट निर्वाचित प्रमुख तथा उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा बोल्दै श्रेष्ठले सो निर्देशन दिएका हुन् । स्थानीय तहका सबै जनप्रतिनिधिहरुले सरकारी नियम र कानूनमा भए÷नभए पनि माओवादीका सबै जनप्रतिनिधिले सम्पति विवरण...










