राजनीति/ समाज
बागमती प्रदेशसभाः जेठ १६ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक जेठ १६ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक १६ गते दिउँसो २ बजे बस्ने गरी स्थगित गरेका हुन् । आगामी जेठ १६ गते बस्ने प्रदेशसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । शुक्रबारदेखि सुरु भएको प्रदेशसभाको दशौं...
बागमती प्रदेशसभा: ३० मिनेटको लागि बैठक स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठक ३० मिनेटको लागि स्थगित भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न बसेको बैठक उपसभामुख राधिका तामाङ्ले ३० मिनेटको लागि स्थगित गरेकी हुन् । बैठकमा हालसम्म २८ जना सांसद्हरुले सरकारले ल्याएको...
बागमती प्रदेशसभाः बैठक जारी रहँदै रित्तियो सदन
मकवानपुर । बागमती प्रदेशसभाको बैठक जारी रहेको अवस्थामा सांसद्हरु भटाभट बैठक छाडेर बाहिरिएपछि सदन खाली हुँदै गएको छ । शनिबार बसेको प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहेको अवस्थामा सांसद्हरु भटाभट बाहिरिएका हुन् । विहान...
‘कमरेड भनेको सुन्दा गालि गरेको जस्तो लाग्छ’
मकवानपुर । बागमती प्रदेशसभा सदस्य एवम् विवेकशील साझा पार्टीका नेता विराजभक्त श्रेष्ठले ‘कमरेड’ शब्द बदनाम हुँदै गएको बताएका छन् । शनिबार बसेको प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै उनले ‘कमरेड’ शब्दमाथि चर्चा गरेका हुन्...
प्रदेश सरकारलाई टर्च बालेर खोज्नुपर्ने अवस्था छ – शोभा शाक्य
मकवानपुर । बागमती प्रदेशसभा सदस्य एवम् विवेकशील साझा पार्टीकी नेतृ शोभा शाक्यले प्रदेश सरकारलाई टर्च लाईट बालेर खोज्नुपर्ने अवस्था आएको भन्दै टिप्पणी गरेकी छिन् । शनिबार बसेको प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि छलफलमा भाग लिँदै...
प्रतिपक्षीलाई छिन्तुले भने– ‘यो त सुरुवात मात्रै हो’
मकवानपुर । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले गठबन्धनको उद्देश्य सत्ता हत्याउने भन्दा पनि प्राप्त उपलब्धीहरुलाई जोगाउने बताएको बताएका छन् । शनिबार बसेको प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै पुलामीले नेपाली जनताले प्राप्त गरेको उपलब्धी, संघीय लोकतान्त्रिक गणतन्त्र...
प्रचण्डले ओलीलाई भने – ‘फेरि प्रधानमन्त्री भएर देखाउन देखाउनुस्’
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् । प्रचण्डले शनिबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै ओलीलाई सो कुराको चुनौती दिएका हुन् । उनले ओलीलाई चुनौती दिंदै भने, ‘पहिलो पटक पनि माओवादीको बैशाखी टेकेर...
३ वर्षसम्म अर्थमन्त्री रहेका ढुङ्गेलले भनेः सरकारको प्राथमिकतामा परिवर्तन नै भएन
मकवानपुर । बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री एवम् ने्कपा एमालेका नेता कैलाशप्रसाद ढुङ्गेलले सरकार परिवर्तन भए पनि सरकारको प्राथमिकताको क्षेत्र परिवर्तन हुन नसकेको बताएका छन् । शनिबार बसेको प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गतको तेस्रो बैठकमा विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै सरकारले विगतको भन्दा...
बजेट खर्च गर्नेतर्फ सरकारको ध्यान गएन – रमेश पौड्याल
मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले सरकारले बजेटको प्राथमिकताको क्षेत्र खोज्नु भन्दा पनि बजेट खर्चतर्फ ध्यान दिनुपर्ने बताएका छन् । शनिबार जारी प्रदेशसभाकोे १० औँ अधिवेशनको तेस्रोे बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आथिर्क वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि...
बागमती प्रदेशसभा बैठकः प्रि बजेटमाथि छलफल हुँदै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज पनि जारी छ । प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गतको तेस्रो बैठक शनिबार बिहान ११ बजेको लागि आह्वान गरिएकोमा आधा घण्टा ढिलो गरी सुरु भएको हो । शुक्रबारदेखि सुरु भएको अधिवेशनमा २ वटा बैठकहरू सञ्चालन भएका थिए । शुक्रबारको पहिलो बैठकमा दलगत रुपमा नेताहरुले संसदमा...









