राजनीति/ समाज

यस्तो अवस्थामा भेटियो तारा एयरको जहाज

काडमाडौँ । हिजो बिहानैबाट सम्पर्कविहीन भएको ताया एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेकोले त्यसतर्फ सेनाहरू गएको पुष्टि गरेका छन् । उनकाअनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।...

१७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन् । जसमध्ये चालु खर्चतर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेका...

कर्मचारीको तलब बृद्धि, कसको कति ?

काठमाडौँ । सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् । यससँगै मुख्य सचिवको तलब ७७ हजार २११ पुगेको छ । त्यस्तै, सचिवको ७२ हजार ८२, सह–सचिवको ५६ हजार ७८७,...

बजेट भाषणः आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९८ अर्ब ८३ करोड विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभाको बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका छन् । प्रतिनिधिसभामा आज दिउँसो ४ बजेदेखि आगामी वर्षको बजेट प्रस्तुत सुरू भएको थियो । केन्द्र सरकारले...

कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

काठमाडौँ । सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् । सरकारले इन्टरनेट सेवा शुल्क भने घटाउने भएको छ । अर्थमन्त्री शर्माले इन्टरनेट सेवालाई सर्वसुलभ रुपमा उपलब्ध गराउन सेवा शुल्क...

स्थानीय तहको प्रशासनिक भवन २ बर्षभित्रै निर्माण गरिने, उद्यमी गृहिणी कार्यक्रम सञ्चालन हुने

काठमाडौँ । सरकारले सबै स्थानीय तहको प्रशासनिक भवन २ बर्षभित्रै निर्माण गरिसक्ने घोषणा गरेको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । त्यस्तै विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहसँग समन्वय गर्ने सरकारले बताएको छ। त्यसैगरी सरकारले गृहिणीलाई उत्पादनमूलक कार्यमा संलग्न...

बजेट भाषणः अब अनलाइन मिडियाले पनि लोककल्याणकारी विज्ञापन पाउने

काठमाडौँ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । उनले आगामी आवमा अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेका छन् । आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले लोककल्याणकारी विज्ञापन दिइने जानकारी दिएका हुन् । यसअघि पत्रपत्रिकारलाई...

बजेट भाषणः खाना पकाउने ग्यासको मूल्य झन बढ्ने

काठमाडौँ । सरकारले खाना पकाउने ग्यासको सहुलियत कटौती गर्ने भएको छ । तीन वर्षमा क्रमशः यस्तो सहुलियत कटौती गरिने बजेटमार्फत् व्यवस्था गरिएको हो । बजेट पेस गर्दै अर्थमन्त्री शर्माले ग्यासको उपयोग प्रतिस्थापन गर्न विजुलीलाई प्राथमिकता दिइने बताए । अहिले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ६५७ सहुलियत छ । सहुलियतसहित...

बजेट भाषणः रेलमार्ग निर्माणमा ६ अर्ब ५३ करोड, उर्जा क्षेत्र विकासमा ७५ अर्ब १० करोड विनियोजन

काठमाडौँ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । उनले पूर्वपश्चिम रेलमार्ग बर्दिबास–निजगढ खण्डको निर्माण गर्न तीव्रता दिइने बताएका छन् । बजेट भाषणमार्फत् अर्थमन्त्री जनार्दन शर्माले वीरगन्ज काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रोरेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने बताए । यसका लागि ६ अर्ब ५३...

बजेट भाषणः पूर्व पश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब विनियोजन

काठमाडौँ । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि सरकारले ३० अर्ब बजेट विनियोजन गरेको छ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले सो विषयमा जानकारी गराएका हुन् । बुटवल–नारायणगढ खण्ड सकाउने र कमला कञ्चनपुर खण्ड अहिले विस्तार भइरहेको छ । सरकारले आगामी वर्षको बजेटमा कमला पथलैयासहितका खण्ड अघि बढाउन ३० अर्ब बजेट विनियोजन...