राजनीति/ समाज

धन्यवाद प्रस्ताव पारित भएर बागमती प्रदेशसभा बैठक स्थगित

मकवानपुर । बागमती प्रदेशसभाको दोस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम टेबुल भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सरकारको आगामी आवको नीति तथा कार्यक्रम टेबुल गरेका हुन् । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको तर्फबाट सोमबार बसेको प्रदेशसभाको पाँचौ बैठकमा आगामी आर्थिक वर्षको...

हेटौंडा आएर गगन थापाले भने– ‘निरंकुश एमालेले सजाय पाइसक्यो, बिच्किएका जनतालाई सम्हालेर अघि बढौँ’

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले ५ बर्षसम्म नेकपा एमाले नेतृत्वको सरकारले निरंकुशता लादेका कारण जनतामा राजनीतिक दलप्रति आक्रोश पैदा भएको आरोप लगाएका छन् । नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न कांग्रेसले हेटौंडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेको नेतृत्वमा राजनीतिक संस्कार र जनभावना विपरितका गतिविधि...

बागमती प्रदेश नीति तथा कार्यक्रमः सबै बालबालिकासम्म शिक्षाको पहुँच बृद्धि गरिने

मकवानपुर । बागमती प्रदेशसभाको १० औँ अधिवेशनको पाँचौँ बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख शर्माले संसदमा प्रस्तुत गरेका हुन् । उनले प्रदेशभित्रका बाल विकास केन्द्रलाई स्थानीय तह संघको सहकार्यमा नमूना...

बागमती प्रदेशः आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि तयार पारेको नीति तथा कार्यक्रम सार्वजनिक भइरहेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको १० औँ अधिवेशनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । प्रदेश प्रमुख शर्माले नीति तथा कार्यक्रम पेश गरेपछि मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले...

तारा एयर दुर्घटना अपडेटः १४ जनाको शव संकलन

काठमाडौँ । दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । जहाजमा सवार कसैलाई पनि जिवित अवस्थामा भेट्ने सम्भावना भने नरहेको प्राधिकरणले जनाएको छ । अन्यको खोजीकार्य जारी रहेको भन्दै शव भेटिएकामध्ये केहीको चिनिने अवस्था...

हेटौंडा १५ का वडाध्यक्ष मोक्तानले सरकारी मोटरसाइकल नलिने

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का वडाध्यक्ष सुनिल मोक्तानले सरकारी मोटरसाइकल नलिने भएका छन् । सरकारले जनप्रतिनिधिहरुलाई जनताको सेवामा खट्न सहज होस् भन्ने हेतुले दिने सवारीसाधान नलिने अध्यक्ष मोक्तानले बताए । उनले सरकारको खर्चमा काम होेस् भनेर आफनो ठाउँबाट सकेकोे आफुले गरेको बताए । जनताकोे समस्यमा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने

मकवानपुर । बागमती प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सरकारले बागमती प्रदेशसभाबाट आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ । प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्नका लागि सोमबार दिउँसो २ बजे प्रदेशसभाको बैठक आह्वान गरेको...

तारा एयर दुर्घटनाः शव संकलन गर्दै प्रहरी

काठमाडौँ । तारा एयरको हिजो सम्पर्कविहीन भएको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाको टोली घटनास्थलमा पुगेको जनाइएको छ । नेपाल सेना र सशस्त्र प्रहरीको टोलीले अहिले घटनास्थलमा शव संकलन गरिरहेका छन् । प्रहरीले घटनाको विस्तृत विवरण आइनसकेको जानकारी दिएको छ । आइतबार बिहान ९ः५५ बजे पोखराबाट...

यस्तो अवस्थामा भेटियो तारा एयरको जहाज

काडमाडौँ । हिजो बिहानैबाट सम्पर्कविहीन भएको ताया एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेकोले त्यसतर्फ सेनाहरू गएको पुष्टि गरेका छन् । उनकाअनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।...

१७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन् । जसमध्ये चालु खर्चतर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेका...