राजनीति/ समाज

पाँच दलीय गठबन्धन निरन्तर जाने कांग्रेस नेता बानियाँको दावी

भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले पाँच दलीय गठबन्धन निरन्तर जाने दावी गरेका छन् । सभापति बानियाँले भक्तपुरको चुनदेवीमा आयोजित शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको १० औं वार्षिक स्मृति सभा तथा छात्रवृत्ति एवम् प्रमाण वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको दावी गरेका हुन् । बागमती...

जिसस मकवानपुरः गठबन्धन दलमा सहमति जुटाउन सकस, होला त एमालेको इन्ट्रि ?

मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचन असार २ गते हुने गरी निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिकामा जेठ ३० गते उम्मेदवारीको मनोनयन दर्ता, ३१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, असार १ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने उल्लेख छ । उम्मेदवारीको...

जिल्ला समन्वय समिति मकवानपुरको निर्वाचन तालिका सार्वजनिक

मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार निर्वाचन आगामी असार २ गते हुने भएको हो । नर्वाचनको मिति तय गर्न शुक्रबार अपराह्न बसेको सर्वदलीय बैठकपश्चात कार्यालयले तालिका सार्वजनिक गरेको हो । मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठका...

मिटरब्याजीलाई कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरी कारवाही गर्न निर्देशन दिएका छन् । सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको पाएपछि प्रधानमन्त्रीले तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका हुन् । तेलीले चर्को ब्याज लिएर सर्वसाधरणको उठिवास लगाउने गरेको...

जिसस मकवानपुरको निर्वाचन असार २ गते हुने

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचन आगामी असार २ गते हुने भएको छ । निर्वाचनको मिति तय गर्न शुक्रबार अपराह्न बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत श्रेष्ठको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा...

जिसस मकवानपुरको निर्वाचनको मिति तय गर्न सर्वदलीय बैठक बस्दै

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस)मकवानपुरको निर्वाचनको सन्दर्भमा छलफल गर्न अपराह्न ४ बजे सर्वदलीय बैठक बस्ने भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जिसस मकवानपुरको निर्वाचनको मिति तय गर्ने गरी आवश्यक छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । जिसस मकवानपुरको २५ गतेको बैठकले निर्वाचन सम्पन्न गराइदिन आयोगसमक्ष सिफारिस...

छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वडा सदस्य थिङ् पक्राउ

काठमाडौँ । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नवनिर्वाचित वडा सदस्यलाई पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं– १७ का निर्वाचित वडा सदस्य टल्के थिङ्लाई प्रहरीले पक्राउ गरेको हो । १४ वर्षको उमेरदेखि नै आफ्नै बाबुले पटक पटक बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरीका आधारमा थिङ्लार्इ बुधवार...

ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन जेठ २९ र ३० गते हुने

काठमाडौं । नेपाली कांग्रेस निकट श्रमिकको छाता संगठन नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन यही जेठ २९ र ३० गते हुने भएको छ । ट्रेड युनियन कांग्रेसको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय लिएको हो । बैठकले जेठ २९ र ३० गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्मेलनको...

हेटौंडा अस्पताललाई कांग्रेसद्वारा ७ बुँदे ध्यानाकर्षण पत्र

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा विगत केही दिनदेखि बिरामीले उपचार गर्न, प्रयोगशाला परीक्षण प्राप्त गर्न, औषधि लिदा देखिएको समस्याको विषयमा कांग्रेस हेटौंडा नगर कार्य समितिले ध्यानाकर्षण जनाउँदै ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । बिहीबार बिहान हेटौंडा नगर सभापति उत्सव इटेनी...

एमाले र माओवादी परित्याग गरी ६ जना कांग्रेस प्रवेश

मकवानपुर । नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विहिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ का एमालेका वडा उपाध्यक्ष उमेश कुमार न्यौपाने, संगठित सदस्य अजित बैजु र माओवादी केन्द्रका संगठित सदस्य सुमन बर्देवासहित ६ जना कांग्रेस प्रवेश गरेका हुन् ।...