राजनीति/ समाज

बागमती प्रदेशसभाः अर्थमन्त्री जम्मकट्टेलद्वारा आगामी आवको आर्थिक सर्वेक्षण प्रस्तुत

मकवानपुर । बागमती प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण पेश गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा उनले आर्थिक वर्ष २०७८/७९ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) रु ४८ खर्ब ५१ अर्ब ६२ करोड रहने अनुमान गरिएकोमा बागमती...

कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा जनप्रतिनिधिलाई स्वागत तथा सम्मान

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा स्वागत गरेको छ । संसदीय दलका उप नेता कृष्णलाल भँडेलको अध्यक्षता एवं संसदीय दलका नेता...

हेटौँडा अस्पताल: जनशक्ति र पूर्वाधार अभावले समस्या

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा उपचारको लागि आउने बिरामीको चापको अनुपातमा दक्ष स्वास्थ्य जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापन नहुँदा सेवाग्राहीहरुले सास्ती खेप्दै आएका छन् । स्वीकृत वेड संख्या ५० मात्रै भएपनि अस्पताल विकास समितिले ६० थप गरी कूल ११० वेड क्षमतामा...

जिसस मकवानपुर : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । नयाँ नेतृत्वसहितको पदाधिकारी चयनको लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने,...

बागमती प्रदेशसभा बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएकोे प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, आज बस्ने बैठकका लागि सोमबार बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले ६ वटा कार्यसूची तय गरेको छ । कार्य व्यवस्था परामर्श समिति बैठकको कार्यसूची...

जिसस मकवानपुरः ९ पदका लागि १२ जनाको उम्मेदवारी

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचनका लागि मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख उपप्रमुख र ७ सदस्यका लागि १२ जनाले मनोनयन दर्ता गराएका हुन् । प्रमुख पदमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले...

जिसस मकवानपुर निर्वाचन : हालसम्म ९ जनाको मनोनयन दर्ता

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचन अन्तर्गत नयाँ नेतृत्वसहितको पदाधिकारी चयनको लागि आज मनोनयन दर्ता हुँदैछ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिउँसो १ बजेबाट सुरु भएको मनोनयन दर्ता हाल जारी छ । यस समाचार तयार पार्दासम्म विभिन्न पदका लागि ९ जनाले...

गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित

कास्की । गण्डकी सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । सोमबारको संसद बैठकबाट सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम पास भएको हो । गत जेठ २४ गते प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेक थिए । त्यसपछि...

बागमती प्रदेशका सबै स्थानीय तहका जनप्रतिनिधि हेटौंडामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई पूर्वाधार विकासमा मात्रै नभई समग्र विकासमा केन्द्रीत हुन आग्रह गरेका छन् । प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि हेटौंडामा आयोजित अभिमुखिकरणको उद्घाटन गर्दै उनले ‘डोजरे’ विकासबाट बाहिर निस्कन आग्रह गरे । मुख्यमन्त्री पाण्डेले स्थानीय तहमा...

मउवा संघका उपाध्यक्ष अधिकारी कांग्रेस प्रवेश

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारी नेपाली कांग्रेस प्रवेश गरेका छन् । अधिकारीलाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आज पार्टीको सदस्यता प्रदान गरेका हुन् । अधिकारीलाई पार्टीमा स्वागत गर्दै नेता बानियाँले नेपाली कांग्रेस सधैं व्यवसायीहरुको समस्या समाधानमा तत्पर रहेको बताए । कांग्रेसले नै आर्थिक...