राजनीति/ समाज

बागमती प्रदेश बजेट : स्थानीय तहका लागि १ अर्ब ७५ करोड समानीकरण अनुदान

मकवानपुर । बागमती प्रदेश सरकारले ११९ वटा स्थानीय तहका लागि १ अर्ब ७५ करोड रुपैयाँ समानीकरण अनुदान विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् । प्रदेश सरकारले आगामी...

बागमती प्रदेशसभा बैठक सुरु

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । अपराह्न ४ बजेको लागि बोलाइएको बैठक केही समय ढिला गरी सुरु भएको हो । आजको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बजेट प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले...

जिसस मकवानपुर : आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ । नयाँ नेतृत्वसहितको पदाधिकारी चयनको लागि आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बुधबार पनि बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो । पछिल्ला दिनमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नमाथि मन्त्रीहरुले जवाफ दिइरहेका छन् । आजको बैठकमा पनि ११ जना मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ...

निर्वाचन आयोगले आजबाट पुनः मतदाता नामावली संकलन गर्ने

काठमाडौं । निर्वाचन आयोगले आजबाट पुनः मतदाता नामावली संकलन कार्य सुरु गर्ने भएको छ । स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएसँगै स्थगित भएको मतदाता नामावली संकलन कार्य आजबाट पुनः सुरु हुने भएको हो । पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको...

एमालेको अनुशासन आयोगले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । आयोगको मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो । पार्टी भित्र देखापरेका अनुशासनहीनतालाई वैचारिक रुपमा परास्त गर्ने मूल उद्देश्यका...

एमालेको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको अवरोध पछि संसद बैठक स्थगित भएको छ । विनियोजन विधेयकमाथिको छलफलका लागि बोलाइएको मंगलबारको बैठकमा एमालेले अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । एमालेका सांसदहरुले  बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको...

प्रतिनिधिसभाको चुनाव मंसिरको पहिलो साता गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको चुनाव आगामी मंसिरको पहिलो साता गर्ने तयारी गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर पहिलो साताभित्र चुनाव गर्नुपर्ने भएकोले सोही अनुसार आयोगले तयारी गरिरहेको जानकारी दिए ।...

जग्गा रोक्का राख्न नपाइने, बैंकमा धितो राखेर ऋण लिन ठप्प

काठमाडौँ । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले वर्गीकरण नगरी जग्गा रोक्का गर्न नपाइने निर्णय गरेसँगै बैंकमा जग्गा धितो राखेर ऋण लिन नपाइने भएको छ । मन्त्रालयले गत २७ गते मन्त्रीस्तरीय निर्णय गर्दै कृषि र गैरकृषि क्षेत्र वर्गीकरण नगरी जग्गा रोक्का गर्न नपाइने व्यवस्था गरेको थियो । मन्त्रालयका...

मुख्यमन्त्री पाण्डेद्वारा लोकसेवा आयोगको प्रतिवेशन पेश

मकवानपुर । बागमती प्रदेशसभाको मंगलबार बसेको दशौँ अधिवेशन बैठकमा आर्थिक वर्ष २०७८/०७९ को प्रदेश आर्थिक सर्वेक्षण प्रस्तुत गरिनुको साथै विभिन्न प्रतिवेशनहरु पेश गरिएको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको २०७७/०७८ को वार्षिक प्रतिवेदन, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल,...