राजनीति/ समाज
खोलामा डुबेर दुई जनाको मृत्यु
काठमाडौँ । तनहुँ जिल्लाको भानु नगरपालिका वडा नम्वर २ स्थित चुँदीखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । आइतबार चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला...
झलनाथकै गृह जिल्लामा एमाले र एकीकृत समाजवादीबीच तालमेल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृह जिल्ला इलामको जिल्ला समन्वय समितिमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ । जिल्ला समन्वय समितिमा एमाले र नेकपा एकीकृत समाजवादीले संयुक्त उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसले एकल उम्मेदवारी दिएको छ । एमालेले जिसस प्रमुख...
राक्सिराङमा नीति कार्यक्रम निर्माण गर्नुपूर्व अन्तरक्रिया
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी अर्थिक वर्षको लागि वार्षिक नीति कार्यक्रम तथा बजेट निर्माण गर्नुपूर्व आइतबार सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्त बहादुर प्रजाको प्रमुख अतिथ्यता तथा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै राज्यमन्त्री प्रजाले सिमान्तकृत...
वर्षायाममा हुनसक्ने जोखिमप्रति पूर्व सावधानी
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले वर्षायाममा बाढी र पहिरोबाट निम्तिने जोखिमप्रति पूर्व सावधानी अपनाइएको जनाएको छ । जिल्लाको प्रत्यक स्थानीय तहमा बाढी र पहिरोको निकै जोखिमयुक्त क्षेत्रहरु रहेको र आजभोली दिनहुँजसो वर्षा भइरहेकोले बाढी र पहिरोका कारण कतै समस्या भइहाले त्यहाँ उद्दारका लागि नेपाली सेना, ससस्त्र प्रहरी र...
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
रुपन्देही । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । उक्त नीति तथा कार्यक्रम गत जेठ २५ गते बसेको प्रदेशसभामा प्रमुख अमिक शेरचनले प्रस्तुत गरेका थिए । प्रदेशसभाको आजको बैठकमा...
एमाले केन्द्रीय कार्यालयको बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । महासचिवको अध्यक्षता बस्ने उक्त बैठकमा उपमहासचिव र सचिवहरू सदस्य रहने व्यवस्था छ । सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण आज बैठक बस्न लागेको एमालेले जनाएको छ...
कांग्रेस मकवानपुरगढीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । पालिका सभापति राजवीर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिनसहित कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष एवम् वडा सदस्यहरुलाई टिका र खादा लगाई सम्मान गरिएको हो । कार्यक्रममा कांग्रेस सभापति राजवीर मोक्तानले मकवानपुरगढीमा...
प्रशारण लाइनमा चढेका विकको हेलिकप्टरबाट उद्धार गर्न मन्त्रीको आग्रह
मकवानपुर । नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रशारण लाइनमा विहानैदेखि झुण्डिएका व्यक्तिको उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह गरेकी छिन् । उनले शनिबार दिउँसो हेलिकप्टरबाट भए पनि ती व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई भनेको उल्लेख गरेकी छिन् । उनले ट्विटरमा...
पाँच दलीय गठबन्धन निरन्तर जाने कांग्रेस नेता बानियाँको दावी
भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले पाँच दलीय गठबन्धन निरन्तर जाने दावी गरेका छन् । सभापति बानियाँले भक्तपुरको चुनदेवीमा आयोजित शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको १० औं वार्षिक स्मृति सभा तथा छात्रवृत्ति एवम् प्रमाण वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको दावी गरेका हुन् । बागमती...
जिसस मकवानपुरः गठबन्धन दलमा सहमति जुटाउन सकस, होला त एमालेको इन्ट्रि ?
मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचन असार २ गते हुने गरी निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिकामा जेठ ३० गते उम्मेदवारीको मनोनयन दर्ता, ३१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, असार १ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने उल्लेख छ । उम्मेदवारीको...










