कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठसहित)

तु खबर संवाददाता
२०७९ जेष्ठ २४, मंगलवार १७:४८

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा कतिपय पुराना कार्यक्रम दोहोरिएका छन् । प्रस्तुत नीति तथा कार्यक्रममा विकाससम्बन्धी ‘६ ब’ अर्थात बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार भन्ने सूत्रलाई समेटिएको छ । उनले यसैलाई नै कर्णाली विकासको प्रमुख आधारका रुपमा मान्दै आएका छन् ।

हेर्नुहोस् पूर्णपाठ । 

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab