राजनीति/ समाज
मधेश प्रदेश : नीति तथा कार्यक्रम प्रस्तुत
धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८९ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार प्रदेशसभामा प्रस्तुत गरेका हुन् । सरकारले नीति तथा कार्यक्रममा सुशासन, विकास, कृषि तथा स्वास्थ्यलाई विशेष प्राथमिकता राखेको छ । प्रदेश प्रमुखले नीति...
समाजवादीले मन्त्री हेरफेर गर्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु हेरफेर गर्दैछ । त्यसको लागि पार्टीले नाम पनि सिफारिस गरिसकेको छ । पार्टीलेशहरी विकासमन्त्रीमा मेटमणि चौधरी, पर्यटनमन्त्रीमा जीवनराम श्रेष्ठ, श्रममन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी, स्वास्थ्यमन्त्रीमा भवानी खापुङलाई जिम्मेवारी दिनेगरी सिफारिस गरेको छ । पार्टीबाट बन्ने नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई...
माओवादीले पार्टीको केन्द्रीय कार्यालय विस्तार गर्न रकम संकलन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न सदस्यहरुबाट आर्थिक रकम संकलन गर्ने भएको छ । माओवादीले हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने भएको हो । आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले उक्त निर्णय गरेको...
माओवादी केन्द्रको पूर्व स्थायी समितिको बैठक जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समिति सदस्यहरूको बैठक जारी छ । बैठक खुमलटारमा जारी रहेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार, बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल भइरहेको छ । स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो...
सुदूरपश्चिम र मधेश प्रदेशमा आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
काठमाडौं । आज सुदूरपश्चिम र मधेश प्रदेशमा आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ । दुई वटै प्रदेशमा नीति तथा कार्यक्रम सार्वजनिक गर्न आज अपराह्न ४ बजेको लागि प्रदेशसभा बैठक बोलाइएको छ । मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले तथा सुदूरपश्चिम प्रदेश...
लोसपाको कार्यकारिणी समिति बैठक बस्दै
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने भएको हो । सो बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी संघीय र प्रदेश संसद्को निर्वाचनको बारेमा छलफल हुनेछ । कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार, बैठकमा...
धर्म, परम्परा र संस्कृतिको नाममा विभेदका घटना हुनु अपमानजन कार्य हो : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समाजमा विद्यमान धर्म, परम्परा र संस्कृतिका नाममा मानव मानवकै बीचमा जातीय, क्षेत्रीय, लैङ्गिक विभेदका व्यवहार हुनु आफैंमा एक अपमानजनक कार्य भएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६ औं वर्ष पूरा भएको अवसरमा शनिबार एक शुभकामना सन्देशमार्फत मानव सृष्टि र...
वडा अध्यक्ष सत्याललाई प्रतिस्पर्धी भण्डारीको घोषणापत्र उपहार
मकवानपुर । मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि देशैभर दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । मकवानपुरका अधिकाँश स्थानीय तहमा जनप्रतिनिधि फेरिएका छन् भने केहीमा दोहोरिएका पनि छन् । स्थानीय तहको निर्वाचन होस् या अन्य, विगतलाई फर्केर हेर्ने हो भने एकाधबाहेक निर्वाचित र पराजित भएकाहरुबीच जनहितका कार्य सञ्चालन...
निर्वाचन आयोगले फेरि मतदाता दर्ता कार्यलाई अगाडि बढाउने
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी फेरि मतदाता दर्ता कार्यलाई अगाडि बढाउने भएको छ । आयोगले नयाँ मतदाताको नाम दर्ता गर्न एक महिनाको समय तोकिने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । यसका लागि आयागले छिट्टै निर्णय गरेर मतदाता कार्यको प्रकृया अगाडि बढाइने उनले...
प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले विनियोजन विधेयक २०७९/०८० पारित गरेको छ । गत सोमबारदेखि प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक बहुमतले पारित भएको हो । योसँगै आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पास भएको छ । यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक...










