राजनीति/ समाज

आजबाट निर्वाचन आचारसंहिता लागू, के–के गर्न पाइदैन ?

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागू गरेको छ । मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत...

सत्ता गठबन्धनको शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकमा सात वटै प्रदेशको सिट बाँडफाँट टुंगो लगाउने कार्यदलका सदस्य रकम चेम्जोङले जानकारी दिए । उनका अनुसार मंगलबार बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो । उनका अनुसार,...

निर्वाचन आचारसंहिता आज राति १२ बजेदेखि लागू हुने

काठमाडौं । निर्वाचन आयोगले आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दललगायत विभिन्न सरोकारवाला पक्षले पालना गर्नुपर्ने गरी आचारसंहिता जारी हुन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । गत आइतबार आयोगले​...

मकवानपुरसहित १६ जिल्लाका मुख्य निर्वाचन अधिकृतलाई प्रशिक्षण दिइने

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन प्रकृया संचालनअन्त्गत भोलि असोज १२ गतेबाट चितवनको भरतपुरमा मुख्य निर्वाचन अधिकृतलाई तालिम तालिम दिइने भएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार, बागमती प्रदेशको मकवानपुर, सिन्धुली र चितवन जिल्ला, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका गरी १६ वटा...

मकवानपुरमा ५ हजार ८१४ जना नयाँ मतदाता थपिए

मकवानपुर । मकवानपुरमा ५ हजार ८ सयभन्दा बढी मतदाता संख्या थपिएका छन् । जिल्लाको क्षेत्र नम्वर १ र २ मा गरी कूल ५ हजार ८१४ जना नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । यससँगै मकवानपुरमा कूल मतदाताको संख्या ३ लाख ७ ३३ जना पुगेको छ । जसमध्ये...

निर्वाचन आयोग गर्यो मतदानस्थलको विवरण सार्वजनिक (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कायम मतदानस्थलको विवरण सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने सो निर्वाचनका लागि आयोगले सोमबार मतदानस्थलको विवरण सार्वजनिक गरेको हो । हेर्नुहोस् मतदान स्थलको विवरण ।

नेपाली कांग्रेस : कोइराला पक्षले केन्द्रीय कार्यालयमा धर्ना दिने

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना गर्ने भएको छ । सोमबार विहान ठमेलमा बसेको कोइराला पक्षको बैठकले असोज १२ गते केन्द्रीय कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको हो । कोइराला पक्षका नेता डिल्लीराम सुवेदीका अनुसार असोज १४ गतेसम्म समानुपातिक बन्दसूची सच्याउन आग्रह गरेको छ...

विभिन्न राजनीतिक दलले गरे निर्वाचनसम्बन्धी आचारसंहितामा हस्ताक्षर

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले निर्वाचनसम्बन्धी आचारसंहितामा हस्ताक्षर गरेका छन् । उनीहरूले निर्वाचन आयोग पुगेर आचारसंहितामा हस्ताक्षर गरेका हुन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्बन्धी आचारसंहितामा प्रतिबद्धता जनाउन आयोग गरेका राजनीतिक दलका शीर्ष नेताले हस्तक्षर गरेका हुन् । प्रधानमन्त्रीसमेत रहेका नेपाली...

राष्ट्रपतिद्वारा चुनावमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंस्रि ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनामा नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारीले ‘एकीकृत सुरक्षा कार्य योजना २०७९’ मा भएको व्यवस्था अनुसार, सुरक्षा निकायहरुबीच एकीकृत तथा समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्न सेना परिचालन गर्न स्वीकृती प्रदान...

कांग्रेस बागमती प्रदेशको घोषणापत्र तयारी समिति गठन

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेश घोषणापत्र तयारी समिति गठन गरेको छ । कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले पार्टी विधानको व्यवस्था बमोजिम आसन्न निर्वाचनका लागि प्रदेश कार्यसमितिका महामन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय...