राजनीति/ समाज

उम्मेदवारी दर्ता गर्दा धरौटी रकम कति राख्नुपर्छ ?

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मनोनयन पत्र आज दर्ता हुँदैछ । निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ । आयोगका अनुसार प्रतिनिधि सभा सदस्यका लागि १० हजार रुपैयाँ र प्रदेश सभा सदस्यको लागि ५...

मकवानपुरमा कुन दलले कति बजे गर्दैछन् उम्मेदवारी दर्ता ?

मकवानपुर । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न दलहरुको लागि समय निर्धारण गरिएको छ । निर्वाचन अधिकृतको कार्यलय बागमती प्रदेश, हेटौंडाले दलहरुका लागी समय निर्धाण गरिएको जनाएको छ । शनिवार निर्वाचन अधिकृतको कार्यलयमा भएको सर्वदलीय बैठकले समय निर्धारण...

आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता आज हुँदैछ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ । देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ...

निर्वाचन आयोग : मतदानका दिन सवारी साधन चल्न दिइने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको मतदानको दिन सवारी संचालन गर्न दिने तयारी भएको छ । निर्वाचन आयोगले शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यो वर्षदेखि मतदानका दिन सवारी चलाउन दिन लागेको जानकारी दिए । मतदानका दिन सवारी...

कांग्रेसले प्रतिनिधि सभातर्फ ६० निर्वाचन क्षेत्रमा टुंग्यायो उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ६० निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । शुक्रबार राति बसेको कांग्रेस संसदीय बोर्डको बैठकले ६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको एक पदाधिकारीले जानकारी दिए । ती पदाधिकारीका अनुसार केही क्षेत्रमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले आफू निकट नेतालाई टिकट दिन...

एमाले र जसपाबीच चुनावी तालमेल

काठमाडौँ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निवार्चनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच तालमेलको सहमति भएको छ । शनिबार एमाले महासचिव शंकर पोखरेलले दुई पार्टीबीच सहमति भएको जानकारी दिएका हुन् । दुई पार्टीबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १४ जिल्लामा तालमेलको सहमति...

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

काठमाडौँ । स्वास्थ्य अवस्था प्रतिकुल बनेसँगै राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छिन् । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति उनी महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । उनको अवस्था अवस्थाबारे परिक्षण भइरहेको जनाइएको छ । भण्डारीलाई शुक्रबारदेखि रूघाखोकी र ज्वरो आएको हो...

राप्रपाले टुंग्यायो निर्वाचनका लागि उम्मेदवारको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला कार्य समितिले दुबै निर्वाचनका लागि पठाएका करिब सात सय उम्मेदवारमध्येबाट प्रतिनिधि सभामा १६५ र प्रदेश सभामा ३३०...

कांग्रेसले यो वर्षको चियापान कार्यक्रम नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष दसैंको अवसरमा गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । कांग्रेसले हरेक वर्ष कोजाग्रत पूपर्णमाको दिन दसैंको अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै असोज २३ गते कोजाग्रत...

बारा बस दुर्घटना: मृतक र घाइतेका परिवारलाई राहत दिन पूर्वमन्त्री ढकालको आग्रह

मकवानपुर । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बाराको जीतपुर–सिमरा स्थित सडकखण्डमा विहिबार विहान भएको बस दुर्घटनामा ठूलो सङ्ख्यामा धनजनको क्षति भएको घटनाले आफुलाई स्तब्ध बनाएको जनाएका छन् । अध्यक्ष ढकालले दुर्घटनामा परी ज्यान गुमाएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरे । उनले घाइतेहरुको शीघ्र...