राजनीति/ समाज
३ नम्वर पुलमा यात्रुबाहक बस दुर्घटनाः १५ जनाको मृत्यु
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत बारा जिल्लाको अमलेखगञ्ज नजिकै तीन नम्वर पुलस्थित खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना पुरुष र ६ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले जानकारी दिए । उनका अनुसार घटनास्थलमा १० जनाको...
समानुपतिक बन्दसूची संशोधनको समय सीमा आज सकिँदै
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची संशोधनको समय सीमा आज सकिँदैछ । असोज २ र ३ गते निर्वाचन आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरूले संशोधित सूची बुझाउन आज अन्तिम मिति आज सकिने भएको हो । आयोगले बन्दसूचीको प्रस्तावमाथि...
मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उक्त कार्यालय हेटौंडा उपमहानगरपालिका वडा नम्वर– २ स्थित जिल्ला विकास समिति (साविकको) भवनमा शनिबार स्थापना गरिएको हो । उक्त निर्वाचनको लागि...
कात्तिक ५ गतेसम्ममा हातहतियार बुझाउन मकवानपुर जिल्ला प्रशासनको निर्देशन
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कात्तिक ५ गतेसम्ममा हातहतियार बुझाउन निर्देशन दिएको छ । प्रशासनले शुक्रबार एक सूचना जारी गरी इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको हो । गृहमन्त्रालयको निर्देशन अनुसार सो सूचना जारी गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकिय अधिकृत गुणराज प्रसाद न्यौपानेले जानकारी...
सत्ता गठबन्धनको बैठक आज पनि बस्ने
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् । आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए । साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले...
गठबन्धन बैठक : एकीकृत समाजवादीले १७ सिट पाउने सहमति
काठमाडौं । सत्ता गठबन्धनबाट चुनाव लड्न एकीकृत समाजवादीले १७ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बुधबार बसेको बैठकले समाजवादीलाई १७ दिन दिने करिब सहमति भएको हो । जसअनुसार समाजवादीले इलाम–१, रौतहट–१, बारा–४, धादिङ–१, काठमाडौं–८, ललितपुर–२, मकवानपुर–२, कास्की–२, गुल्मी–२, पाल्पा–२, रुपन्देही–२, दाङ–१, डोल्पा, दैलेख–१, अछाम–१, बझाङ र डोटीको निर्वाचन...
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने
काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनमा ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको हो । जसअनुसार कांग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर– ३, कञ्चनपुर–२, डडेलधुरा, दार्चुला, कैलाली– १, ४, ५, अछाम –२,...
एमाले सचिवालय बैठक बिहीबार बस्ने
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बिहीबार बस्ने भएको छ । बैठक बिहीबार दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने भएको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्न बैठक बोलाइएको पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।...
अख्तियारद्वारा बागमती प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयले बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगको हेटौंडा कार्यालयका प्रमुख नरहरी घिमिरेले बुधबार एक कार्यक्रमबीच नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको आर्थिक वर्ष २०७८/०७९ को ३२ औं वार्षिक प्रतिवेशन...
प्रदेश प्रमुखद्वारा प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले बुधबार एक वटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेकोे प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेश प्रमुख कार्यालयका अनुसार, उनले नेपालको संविधानको धारा २०२ को उपधारा १...










