बैंक/ बीमा/शेयर
आज नेप्से २४ अंकले घट्दा साढे २१ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २४ दशमलव ५७ अंकले घटेर ३ हजार १५४ दशमलव ३४ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, पूँजी बजारमा नेप्सेमा सूचिकृत २२२ कम्पनीको ३ करोड ५५ लाख...
मानुषी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यस कम्पनीको आईपीओ छिटो अवधि आज साउन ३१ गते अन्तिम दिन रहेको जनाइएको छ । गत साउन २७ गतेबाट खुल्ला भएको उक्त लघुवित्तको आइपीओ मागभन्दा बढी आवेदन परिसकेको कम्पनीले जनाएको छ । कम्पनीको आइपीओमा...
सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आइपीओ) आज बाँडफाँड हुने भएको छ। आइपीओ आज बिहान ११ बजे सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको दरबारमार्गस्थित कार्यालयमा बाँडफाँड हुने भएको प्रभु क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन् । कम्पनीले निष्काशन गरिएको ६० लाख कित्तामध्ये सामुहिक लगानी...
असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने ब्याज/किस्ता पुस मसान्तसम्म तिर्न सकिने
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्येनजर गर्दै जारी गरेको निषेधाज्ञाको अवधि २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ब्याज तथा किस्ता अब पुस मसान्तसम्म तिर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै सो कुराको जानकारी गराएका हुन् । मौद्रिक नीतिले निषेधाज्ञा अवधिका...
नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक (हेर्नुहोस् पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमका बीच मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले सरकारको न्यूनतम साझा कार्यक्रम, नीति तथा कार्यक्रम, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी २०७८ तथा राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई...
राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक आज सार्वजनिक गर्ने तयारी गरेको हो । बैंकका अनुसार, आज सम्पन्न व्यवस्थापन समितिले मौद्रिक नीतिको आज सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । प्रत्येक आर्थिक वर्षको लागि केन्द्रीय...
यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनीहरु
काठमाडौं । बिहिबार पूँजी बजारमा २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीको आज ६२ करोड ७९ लाख...
नेप्से परिसूचक १६ अंकले बढ्यो
काठमाडौं । आज बिहिबार नेप्से परिसूचक १६ अंकले बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव ३२ अंकले बृद्धि भई ३ हजार १७८ दशमलव ९१ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्कट एक्सचेन्जका अनुसार, आज पूँजी बजारमा आज २२५ कम्पनीको ३ करोड ६६ लाख...
आज नेप्से परिसूचक झिनो अंकले बढ्दा झण्डै १६ अर्बको कारोबार
काठमाडौं । आज साताको चौथो दिन नेप्से परिसूचक झिनो अंकले मात्र बढेको छ । नेप्से परिसूचक ० दशमलव ७६ अंकले बढेर ३ हजार १६२ दशमलव ४१ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल स्टकका अनुसार, पूँजीबजारमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता...
आजदेखि मानुषी लघुवित्तको आइपीओ बिक्री खुल्ला
काठमाडौं । आजदेखि मानुषी लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी ३ लाख ६८...






