बैंक/ बीमा/शेयर

मानुषी लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने

काठमाडौं । मानुषी लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्रि प्रबन्धक एसबिआई क्यापिटलले सोमबार बिहान ८ः ३० बजे क्यापपिटलको केन्द्रिय कार्यालयमा हुने जनाएको हो । कम्पनीले गत साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधरणका लागि आईपीओ निष्कासन गरेको थियो ।...

शेयर बजार आगामी साताको दुई दिन बन्द हुने

काठमाडौं । आगामी साताको दुई दिन शेयर बजार बन्द हुने भएको छ । नियमित हप्ताको ५ दिन खुल्ने शेयर बजार आगामी साता २ दिन सार्वजनिक बिदा परेको हुनाले शेयर बजार बन्द भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार, आगामस् साताको आइतबार र सोमबार शेयर बजार बन्द हुन भएको हो...

आज नेप्से परिसूचक १८ अंकले घट्यो

काठमाडौं । आजको साताको अन्तिम दिन नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १८ दशमलव १७ अंकले घटेर ३ हजार १८१ दशमलव ०८ विन्दुमा कायम भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ३३ प्रतिशतले घटेको छ । कारोबार रकम भने २०...

नबिल बैंकले ल्यायो क्यास मेशिन, एटिएमबाटै पैसा जम्मा गर्न सकिने

काठमाडौं । नबिल बैंकको एटिएमबाट रकम झिक्न र जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सेवा सहज र सरल बनाउने उद्देश्यले नबिल क्यास मेशिन जारी गरेको छ । आधुनिक बैंकिङ युगको सुरुवात गर्ने तर्फ बैंक केन्द्रित हुँदै यस क्यास मेशिनले ग्राहकहरुलाई एटिएम मार्फत रकम झिक्ने मात्र...

मानुषी लघुवित्तको आईपीओ भोलि बाँडफाँड गर्ने तयारी

काठमाडौं । मानुषी लघुवित्तले साधारण सेयर (आईपीओ) बाँडफाँड भोलि गर्ने तयारी गरेको छ । कम्पनीको बिक्रि प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्ले डाटा भेरिफिकेसनको काम आजसम्म सम्पन्न गरेर बाँडफाँड भोलि गर्ने तयारी गरिएको जानकारी दिए । त्यसैले, सिडिएस र बोर्डको अनुमति भएसँगै आईतबारसम्म बाँडफाँड सम्पन्न गरिने तयारी भइरहेको क्यापिटलले जनाएको छ...

हालसम्मकै उच्च बिन्दु नेप्से परिसूचक

काठमाडौं । आज साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३ हजार २ सय नजिक पुगेर नयाँ रेकर्ड कायम भएको हो । यसअघि ३ हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।...

यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनीहरु

काठमाडौं । आज देशभर २२१ वटा कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार रुपैयाँको शेयर कारोेबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँको...

आज नेप्से झिनो अंकले बढ्दा १८ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ० दशमलव २३ अंकले बढेर ३ह जार १६० दशमलव ३२ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्स लिमिटेडले जनाएको छ । नेपा स्टक एकसचेन्जका अनुसार, नेप्सेमा सूचिकृत २२१ कम्पनीको ३ करोड ६ लाख १३...

यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९३७ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक काराबार हुने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको आज ७४ करोड ९७ हजार...

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीहरु

काठमाडौं । आज साताको पहिलो दिन आइतबार २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ६४ करोड ७६ लाख ६५४ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल बैंक लिमिटेड रहेको छ । बैंकको आज १ अर्ब ५ करोड...