बैंक/ बीमा/शेयर

अभियान लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिने जनाइएको छ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९...

उचारचढावकाबीच ३८ अंकले घट्यो शेयर बजार

काठमाडौं । गत साता सुधारिएको शेयर बजार यस साता एकाएक क्रमिक रुपमा घट्न पुगेको छ । अघिल्ला २ दिन झिनो अंकले घटेको मार्केट आज ३८.६१ अंकले घटेर २१४८ को विन्दुमा कायमा हुन पुगेको छ । नेप्सेका फ्लोरसिटअनुसार आज सूचीकृत २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता शेयर किनबेच...

बुधबार झिनो अंकले घट्यो नेप्से, ४ अर्बमाथिको कारोबार

काठमाडौं । आज सातको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६ को विन्दुमा कायम भएको छ । नेप्समा सूचीकृत २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २ करोड ९९ लाख रुपैयाँमाथिको...

आजबाट अभियान लघुवित्तको आईपीओ बिक्री खुल्ला

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रति शेयर रु एक सय अङ्कित रु ९ करोड ७५ लाख मूल्य बराबरका ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । कम्पनीको सार्वजनिक आह्वान...

झिनो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । केही दिनयता सुधार देखिएको शेयर बजार आज २.८१ अंकले घटेर २१९३ को विन्दुमा कायम भएको छ । आज नेप्समा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब...

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन १३ गतेदेखि आवेदन आह्वान गरेकोमा मंगलवार लगानीकर्ताले आवेदन दिन पाउँने भएका हुन् । कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ३६...

बुधबार नेप्से झिनो अंकले बृद्धि

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा झिनो अंकको बृद्धि भएको छ । केही दिनयता लगातार बढेको शेयर बजारमा आज १ अंकले मात्र बढ्न पुगेको छ । नेप्से ०.०५ प्रतिशतले बढेर इन्डेक्स २१९६ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २१७ कम्पनीको १ करोड ५ लाख...

आइतबार नेप्से ५४ अंकले बढ्दा साढे ४ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा सुधार आएको छ । आज नेप्से परिसूचक ५४ अंकले बढेर २१९५ को विन्दुमा पुगेको छ । गत साता शेयरबजारमा घटबढको उतारचढाव देखिएको थियो । नेप्सेमा सूचीकृत २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता शेयर किनबेच हुँदा १...

आजदेखि सयपत्री हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं । सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गरेको हो । जसमध्ये ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोष र १४ हजार ४२१...

राष्ट्र बैंकले दियो २७ वटा अनलाईन भुक्तानी सेवा प्रदायकलाई स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालसम्म २७ वटा अनलाईन भुक्तानी सेवा प्रदायकलाई स्वीकृति प्रदान गरेको छ । हाल नेपालमा प्रणाली संचालक १० रहेका छन् भने २७ वटा भुक्तानी सेवा प्रदायक रहेका छन् । यी डिजिटल पेमेन्ट्स भुक्तानी प्रणलीले राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार २०७९ असार मसान्तसम्ममा सो संख्याका...