विश्व विविध
भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको निधन
नयाँदिल्ली । भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको निधन भएको छ । नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत ६६ वर्षीय जेट्लीको क्रममा निधन भएको हो । शनिबार एम्सले एक विज्ञप्ती जारी गर्दै जेट्लीको निधनमा भएको पुष्टि गरेको छ । विज्ञप्ती भनिएको छ ,‘ अत्यन्त शोकका साथ हामी श्री अरुण जेट्लीको दुःखद निधनको...
पूर्वमन्त्री ढकाल र म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङ सान सु कीबीच भेटवार्ता
म्यानमार। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल र म्यानमारकी प्रजातन्त्रबादी नेतृ तथा नोबेल शान्ति पुरस्कार बिजेता आङ सान सू कीबीच भेटवार्ता भएका छन् । ढकाल र म्यानमार सरकारकी कार्यकारी प्रमुख (स्टेट काउन्सिलर ) समेत रहेकी नेतृ सु कीबीच भएको भेटवार्तामा गत मङ्सिर १४ देखि १७ सम्म काठमाडौँमा...
भारतकी पूर्व विदेशमन्त्री स्वराजको निधन
भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । स्वराजको गएराति मंगलबार राती एम्स अस्पतालमा निधन भएको हो । स्वराजले केही वर्ष पहिले किड्नी टन्सप्लान्ट गरेकी थिइन् । उनी सन् २०१४ देखि सन् २०१९ सम्म विदेशमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् ।
बसले बेवारिसे बमलाई ठक्कर दिँदा २८ जनाको मृत्यु
अफगानिस्तानको पश्चिमी भेगमा राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई एउटा यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २८ जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेको स्थानीय प्रहरीले जनाएको छ । बम अफगानिस्तानको विद्रोही समूह तालिबानले...
चीनबाट ४४ नेपाली महिला कामदारलाई नेपाल फर्काइयो
चीनको ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदार नेपाल फर्काइएको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनीहरुलाई दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा शनिबार नेपाल फर्काइएको हो । उनीहरुमध्ये ४१ कुन्मिङ र तीन ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार नेपाल आइपुग्नेछन् । ती नेपाली कामदार वैदेशिक रोजगार विभागबाट...
सिरियाको यस्तो भयावह अवस्थामा पनि यी दश दिन किन चुपचाप बस्यो विश्व ?
संयुक्त राष्टसंघीय मानवअधिकार आयोगकी प्रमुख मिशेल बेचलेटका अनुसार पछिल्ला दश दिनमा सिरियामा एक सय जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा २६ जना बालबालिका रहेका छन् । उनका अनुसार सिरिया र रुसी सेनाको संयुक्त हवाई आक्रमणको निशानामा अस्पताल, स्कुल र बजार क्षेत्र परेका छन् । बेचलेटका अनुसार सिरिया र...
भारतीय प्रधानमन्त्री मोदी चारदिने नेपाल भ्रमणमा आउने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणको पूर्वतयारीका लागि भारतीय सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् । गत जेठ दोस्रो साता पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका भारतीय समकक्षी मोदीलाई बधाई दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल...
आत्मघाती आक्रमणमा परी ८ को मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी सहर देरा इस्माइल खानमा आइतबार बिहान भएको दुई छुट्टाछुट्टै आक्रमणमा परी कम्तिमा ८ जनाको मृत्यु भएको छ । मोटरसाइकलमा आएका हतियारधारी समूहले पश्चिम क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आक्रमण गरेको थियो । उक्त चौकीमा भएको आक्रमणमा परी दुई जना प्रहरीको मृत्यु घटनास्थलमै मृत्यु भएको थियो । घटना...
भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्वप्रधानमन्त्री पक्राउ
भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासी पक्राउ परेका छन् । अर्का पूर्वराष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको एक हप्तापछि अब्बासीलाई विहिबार पक्राउ गरिएको हो । उनलाई भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने अदालतमा राखिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये...
खुट्टा ढोग्न झुकेका गर्भवती छोरीको घाँटी काटेर हत्या
भारतको मुम्बईस्थित घाटकामेपर इलाकामा दुई दिन अघि भएको २० वर्षे गर्भवती युवतीको हत्याको रहस्य सुल्झिएको छ । प्रहरीका अनुसार, युवतीले परिवारको मर्जी बिना केही महिनाअघि विवाह गरेकी थिइन् । यसै कारण रिसाएका बाबुले खुट्टा ढोग्न झुकेका छोरीको घाँटी काटेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । पुलिसले युवतीको रगतले...









