विश्व विविध

अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जना लडाकुको अपहरण

पश्चिमी अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जनालाई तालिवान लडाकुहरुले अपहरण गरेका छन् । पिपुल्स पिस मुभमेन्टले शान्ति र युद्धविरामको माग गर्दै करिब दुई साता अगाडिदेखि हेरात प्रान्तबाट आफ्नो यात्रा सुरु गरेको थियो । तर, फराह प्रान्त प्रवेशपछि उनीहरुको अत्तोपत्तो नरहेको बीबीसीले जनाएको छ । फाराह प्रान्तका डेपुटी गभर्नर मसूद...

रूसी राष्ट्रपति पुटिनलाई प्रश्न सोध्दा पत्रकारको जागिर गुम्यो

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको १५ औं वार्षिक पत्रकार सम्मेलनमा प्रश्न सोधेकोभन्दैएक जना सञ्चारकर्मीलेजागिरबाटै बाहिरिनुपरेको छ । यामल क्षेत्रको एक सरकारी टीभी च्यानलमा कार्यरत अलिसा यारोभस्कायले जागिर छाड्नुपरेको बीबीसीले जनाएको छ । यसबारे थप विवरण भने सार्वजनिक गरिएको छैन । उत्तर–पश्चिम साइबेरियाको आर्कटिक यामल क्षेत्रमा अधिकारीहरूले राष्ट्रपति पुटिनलाई अलिसालेप्रश्न सोधेकोमा...

क्रिसमस इभ मनाउन रिसोर्ट गएका एक बालिकासहित तीन जनाको डुबेर मृत्यु

स्पेनको कोस्टा डेल सोल रिसोर्टमा बिदा बनाउन गएका तीन जनाको डुबेर मृत्यु भएको छ । उनीहरु सबै एकै परिवारका हुन् । रिसोर्टका मालिकले एक वक्तव्य जारी गर्दै क्लब ला कोस्टा वर्ल्डको स्विमिङ पुलमा उनीहरुलाई क्रिसमसको पूर्व सन्ध्यामा डुबेको अवस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार बेलायतकी ९ वर्षीया बालिकालाई...

दिल्लीको किराडीमा आगलागी हुँदा ९ जनाको मृत्यु, १० जना घाईते

भारतको राजधानी नयाँ दिल्लीको किराडी क्षेत्रमा रहेको एक कपडाको गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको । तीन वटा तला रहेको सो भवनको सबैभन्दा तलको तलामा आइतबार मध्यराति आगलागी हुँदा ९ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले पुष्टि गरेको छ । सो स्थानमा आगलागीबाट १० जना भन्दाबढी व्यक्ति घाइते...

२१ मे अन्तर्राष्ट्रिय चिया दिवस घोषणा

भारतको सिफारिसमा संयुक्त राष्ट्र महासभाले २१ मेलाई अन्तर्राष्ट्रिय चिया दिवस घोषणा गरेको छ । भारतले चार वर्षअघि मिलानमा भएको अन्तर्राष्ट्रिय खाद्य र कृषि संगठन (एफएओ) को अन्तर सरकारी समुहको बैठकमा यो प्रस्ताव अघि सारेको थियो । अहिले हरेक १५ डिसेम्बरमा चिया उत्पादन गर्ने देशहरुमा अन्तर्राष्ट्रिय चिया दिवस मनाइन्छ ।...

जुन पण्डितले बिहे गराए, उसैसँग भागिन् दुलही

प्रेम अन्धो हुन्छ भन्छन् । भन्छन् मान्छे प्रेममा जुनसुकै हर्कत गर्न पनि पछि पर्दैन् । प्रेममा न सम्बन्ध न त जातपात वा धर्म नै बाधक बन्छ । जुन पण्डितले विवाह गराए, उसैसँग दुलही भागिन् भन्दा हिन्दु परम्परा अँगाल्ने जोकोहीलाई अचम्मित पार्छ । तर, भारतमा यस्तै घटना भयो । भारतको मध्यप्रदेशको...

सुन्दै अचम्म : समलिंगी जोडीको सामूहिक गर्भाधानबाट बच्चा जन्मियो

सुन्दै अचम्म लाग्ने ! एकजना आमाको गर्भबाट बच्चा जन्मेको त प्राकृतिक नै हो । तर दुईवटा आमाको गर्भवटा एउटा बच्चा ! पत्याउन मु्स्किलै पर्छ । बेलायतमा एक महिला समलिंगी जोडीको गर्भबाट बच्चा जन्मिएको छ । समलिंगी जोडीले पहिले एउटै बच्चा दुईवटै महिलाले आफ्नो गर्भमा राखे । ‘सेयर्ड मदरहुड’ प्रक्रियाअन्तर्गत...

स्कूल ब्याग बनाउने कारखानामा भीषण आगलागी हुँदा ४३ जनाको मृत्यु, मृतकको संख्या बढ्ने सम्भावना

भारतको रानी झाँसी रोड इलाकामा अनाज मन्डीस्थित स्कूल ब्याग बनाउने कारखानामा आइतबार बिहान भीषण आगलागी हुँदा ४३ जनाको ज्यान गएको छ । दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले अहिलेसम्म ५० जना बढीलाई बाहिर निकालिएको जानकारी दिए । भारतीय संचारमाधयमका अनुसार, आवासीय क्षेत्रमा बनाइएको कारखानाभित्र ५९ जनाको उपस्थिती थियो...

डाक्टरको बलात्कार र हत्याकमा संलग्न चार आरोपी प्रहरी इन्काउन्टरमा मारिए

भारतको तेलंगानामा डाक्टरको बलात्कार र हत्यामा संलग्न चार आरोपी पुलिस इन्काउन्टरमा मारिएका छन् । प्रहरीले मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु थिए । आरिफको उमेर २६ वर्ष थियो भने अन्य आरोपी २० वर्षका थिए । यी सबै ट्रक चालक र सरसफाइकर्मी थिए । पुलिसका अनुसार उनीहरुलाई...

दुई सन्तानको हत्या गरी एक पुरुषले गरे दुई पत्नीसहित आत्महत्या

भारतको राजधानी नयाँ दिल्लीसँगै जोडिएको गाजियावादको इन्दिरापुरममा एक पुरुषले आफ्ना दुई सन्तानको हत्या गरी दुई पत्नीसहित आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार, इन्दिरापुरमको वैभव खण्डमा बस्दै आएको परिवारमा सो घटना भएको हो । दुई सन्तानको हत्यापछि आवासीय भवनको आठौँ तलाबाट ती पुरुष र उनका दुई पत्नीले हामफालेर आत्महत्या...