विश्व विविध

जापानमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या ६६ पुग्यो, अझै १५ जना बेपत्ता

जापानमा हागिबिस आँधीका कारण मृत्यु हुनेको संख्या ६६ पुगेको छ । उक्त आँधीका कारण मंगलबारसम्म मृत्यु हुनेको संख्या ६६ पुगेको हो । आँधीका कारण अझै १५ जना बेपत्ता रहेको रोयटर्सले जनाएको छ। मध्य र पूर्वी जापानमा २०० भन्दा बढी घाईते समेत भएका थिए। जापानको फुकुशिमा सबै भन्दा बढीको मृत्यु...

जापान आँधी : मृत्यु हुनेको संख्या ३७ पुग्यो

जापानका नागरिक टाइफुन हगिविससँग जुधिरहेका छन् । धेरै स्थानमा अहिले बचाउ तथा सफाई अभियान संचालन गरिएको छ । हालसम्म आँधीमा मृत्यु हुनेको संख्या ३७ पुगेको जापानी ब्राडकाष्टिङ संस्था एनएचकेले जनाएको छ । त्यस्तै आँधिका कारण १७ हराइरहेका छन् भने १८९ घाइते भएका छन् । देशको मौसम विज्ञान शाखाका अनुसार...

सी चिनफिङको नेपाल भ्रमणको मिति तय, असोज २५ गते नेपाल आउँने

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको मिति तय भएको छ । दुई दिने भ्रमणका सी असोज २५ गते नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका सीको भ्रमणमा क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने परराष्ट्रले जनाएको छ ।...

बाढीका कारण भारतमा १२९ जनाले ज्यान गुमाए

काठमाडौं, १३ असोज । मनसुनको अन्तिममा वर्षासँगै आएको बाढीले भारतमा १ सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् । भारतको उत्तर प्रदेश र बिहारमा अविरल वर्षापछि आएको बाढीले मानवीय तथा भौतिक क्षति भएको हो । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, बाढीले बिहीबारयता उत्तरप्रदेश राज्यमा मात्रै ९३ जनाको...

file photo

अमेरिकाले साउदी अरबमा सेना परिचालन गर्ने

संयुक्त राज्य अमेरिकाले साउदी अरबमा आफ्नो सेना परिचालन गर्ने घोषणा गरेको छ । अमेरिकाले साउदी अरबका तेल खानी तथा प्रशोधन केन्द्रमा आक्रमण गरिएपछि त्यहाँ आफ्नो सेना परिचालन गर्ने घोषणा गरेको हो । अमेरिकी रक्षामन्त्री मार्क एस्परले साउदी अरबमा प्रतिरक्षात्मक स्वरूपूमा अमेरिकी सैनिक खटाइने बीबीसीले जनाएको छ । तर कति...

भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको निधन

नयाँदिल्ली । भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको निधन भएको छ । नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत ६६ वर्षीय जेट्लीको क्रममा निधन भएको हो । शनिबार एम्सले एक विज्ञप्ती जारी गर्दै जेट्लीको निधनमा भएको पुष्टि गरेको छ । विज्ञप्ती भनिएको छ ,‘ अत्यन्त शोकका साथ हामी श्री अरुण जेट्लीको दुःखद निधनको...

पूर्वमन्त्री ढकाल र म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङ सान सु कीबीच भेटवार्ता

म्यानमार। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल र म्यानमारकी प्रजातन्त्रबादी नेतृ तथा नोबेल शान्ति पुरस्कार बिजेता आङ सान सू कीबीच भेटवार्ता भएका छन् । ढकाल र म्यानमार सरकारकी कार्यकारी प्रमुख (स्टेट काउन्सिलर ) समेत रहेकी नेतृ सु कीबीच भएको भेटवार्तामा गत मङ्सिर १४ देखि १७ सम्म काठमाडौँमा...

भारतकी पूर्व विदेशमन्त्री स्वराजको निधन

भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । स्वराजको गएराति मंगलबार राती एम्स अस्पतालमा निधन भएको हो । स्वराजले केही वर्ष पहिले किड्नी टन्सप्लान्ट गरेकी थिइन् । उनी सन् २०१४ देखि सन् २०१९ सम्म विदेशमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् ।

बसले बेवारिसे बमलाई ठक्कर दिँदा २८ जनाको मृत्यु

अफगानिस्तानको पश्चिमी भेगमा राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई एउटा यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २८ जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेको स्थानीय प्रहरीले जनाएको छ । बम अफगानिस्तानको विद्रोही समूह तालिबानले...

चीनबाट ४४ नेपाली महिला कामदारलाई नेपाल फर्काइयो

चीनको ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदार नेपाल फर्काइएको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनीहरुलाई दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा शनिबार नेपाल फर्काइएको हो । उनीहरुमध्ये ४१ कुन्मिङ र तीन ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार नेपाल आइपुग्नेछन् । ती नेपाली कामदार वैदेशिक रोजगार विभागबाट...