विश्व विविध
जापानमा शक्तिशाली भूकम्प
जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको मौसम विज्ञान निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु ४ सय ४० किलो मिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सूचना जारी गरिएको छैन । स्थानीय समयानुसार मङ्गबार अपराह्न १ः४५ मा उक्त भूकम्प गएको थियो ।...
विश्वकप आजदेखि सुरु
आईसीसी एकदिवसीय विश्वकपको १२ औं संस्करण आजदेखि इङ्ल्यान्डमा सुरु हुँदैछ । लन्डनस्थित दी ओभल क्रिकेट स्टेडियममा बिहिबार साँझ भब्य उद्घाटनसँगै सुरु हुने खेलमा आयोजक इङ्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दैछन् । इङ्ल्यान्डले यसपटक विश्वकप उपाधि घरमै राख्ने योजना सहित बलियो तयारी गरेको छ । हालसम्म विश्वकपको स्वाद चाख्न नपाएको इङ्ल्यान्ड...
भारतमा नक्कली मदिरा सेवन गरेर १७ जनाको मृत्यु, ४० जना घाइते
भारत १५ जेठ । भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु भएका छन् भने ४० जना घाइते भएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो । घाइते सबैको उपचार भइरहेको अधिकारीहरुले बुधबार जानकारी दिएका...
टिकटक सेलिब्रिटीको हत्यामा १७ वर्षे किशोर पक्राउ
दिल्ली पुलिसले शुक्रबार टिकटक सेलिब्रिटी एवं जिम प्रशिक्षक मोही मोरको हत्यामा संलग्न भएको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ । १७ वर्षीय आरोपीलाई द्वारका नजिकै पक्राउ गरिएको हो । पुलिसका अनुसार किशोर आरोपीको पहिचान कल डिटेल रकेर्डमार्फत् गरिएको हो । उनी १४ मेमा हत्या अघि २७ वर्षे जिम प्रशिक्षकलाई...
भाजपा सांसद स्मृति इरानीका निकट सुरेन्द्र सिंहको गोली हानी हत्या
भारतीय लोकसभा चुनावको पूर्ण नतिजा आइसकेको छ तर विभिन्न स्थानमा राजनीतिक वैमनस्यताको विषयमा मानिसहरुबीच तनाव जारी छ । ताजा मामला उत्तर प्रदेशको अमेठीबाट आएको छ । यहाँ अमेठीबाट भारतीय जनता पार्टी ९भाजपा० सांसद स्मृति इरानीका निकट एक व्यक्तिको गाली हानी हत्या गरिएको छ । उनको लखनउको ट्रमा सेन्टरमा उपचारको...
ट्युसन सेन्टरमा आगलागी हुँदा २० जनाको मृत्यु, २० गम्भीर घाइते
काठमाडौं ११ जेठ । भारतको एक ट्युसन सेन्टरमा शुक्रबार आगलागी हुँदा कम्तीमा २० जना विद्यार्थीको मृत्यु भएको छ भने २० विद्यार्थी गम्भीर घाइते भएका छन् । गुजरात राज्यको सुरत शहरको एक ट्युसन सेन्टरमा पढाइ भइरहेका बेला आगलागी भएको हो । ज्यान गुमाउने अधिकांश किशोर–किशोरी छन् । माथिल्लो तलामा रहेको...
बेलायती प्रधानमन्त्री मेद्वारा राजीनामा दिने घोषणा
बेलायती प्रधानमन्त्री थेरेसा मेले आगामी जुन ७ गतेबाट कन्जर्भेटिभ नेताको पदबाट राजीनामा दिने घोषणा गर्दै नयाँ प्रधानमन्त्रीको लागि बाटो खुला गरेकी छिन् । डाउनिङ स्ट्रिटमा निकै भावुक देखिएकी मेले २०१६ को युरोपियन युनियनबारे जनमसंग्रहको परिणामलाई सम्मान गर्न सक्दो प्रयास गरेको बताइन् । ब्रेक्सिटलाई निकास दिन नसकेकोमा उनले गहिरो दुःख...
भारतमा आज अन्तिम तथा सातौं चरणको निर्वाचन
नयाँ दिल्ली । भारतमा भइरहेको लोकसभाको निर्वाचन अन्तर्गत आइतबार (आज) अन्तिम तथा सातौँ चरणको मतदान भइरहेको छ । देशभरका सात प्रदेशका ५९ निर्वाचन क्षेत्रमा मतदान भइरहेको निर्वाचन आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९ सय १८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
भारतमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु
भारत । भारतको लखनउ–आगरा राजमार्गमा शनिबार बस दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अन्य ३० जना घाइते भएका अधिकारीहरुले जनाएको छ । घाइतेका मध्ये एक दर्जन भन्दा बढीलाई थप उपचारका लागि लखनउ ट्रमा सेन्टरमा लगिएको अधिकारीहरुले जनाएको छ । घाइते मध्ये केहीको अवस्था...
बंगलादेशले जित्यो त्रिकोणात्मक सिरिज
आयरल्यान्ड र वेस्ट इन्डिजविरुद्धको त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि बंगलादेशले जितेको छ । सुक्रबार राति भएको फाइनल खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई पाँच विकेटले हरायो । बर्षाले प्रभावित खेलमा बंगलादेश डकवर्थ लुईस नियमको आधारमा विजयी भएको हो । खेल २४ ओभरमा झारिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले...










