चीनको उहानबाट ३ सय २३ भारतीय नागरिकको उद्धार

तु खबर संवाददाता
२०७६ माघ १९, आईतवार १५:१२

आईतबार चीनबाट ३ सय २३ जना भारीय नागरिकको उद्धार गरेको छ । उनीहरुलाई एयर इन्डियाको दोस्रो विशेष विमानले चीनको उहानबाट उद्धार गरेको हो ।

उक्त विमानले ७ जना माल्दिभ्सका नागरिक पनि उद्धार गरेको छ ।

कोरोना भाइरसका कारण उद्धार गरिएका कूल भारतीयको संख्या ६ सय ४७ जना पुगेको छ ।

चीनमा गत डिसेम्बरबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म ३ सय ४ जनाको ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*