क्रिसमस इभ मनाउन रिसोर्ट गएका एक बालिकासहित तीन जनाको डुबेर मृत्यु

तु खबर संवाददाता
२०७६ पुष ९, बुधबार १०:३०
file photo

स्पेनको कोस्टा डेल सोल रिसोर्टमा बिदा बनाउन गएका तीन जनाको डुबेर मृत्यु भएको छ । उनीहरु सबै एकै परिवारका हुन् ।

रिसोर्टका मालिकले एक वक्तव्य जारी गर्दै क्लब ला कोस्टा वर्ल्डको स्विमिङ पुलमा उनीहरुलाई क्रिसमसको पूर्व सन्ध्यामा डुबेको अवस्थामा भेटिएको जानकारी दिए ।

उनका अनुसार बेलायतकी ९ वर्षीया बालिकालाई पानीभित्र समस्या हुँदा उनका दाइ र बुवाले बचाउन खोजेका थिए ।

स्पेनमा रहेकी बेलायती महिलालाई फरेन अफिसले सहयोग गरिरहेको जानकारीमा उल्लेख छ । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*