खेलकुद
बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बाग्मती विजयी
मकवानपुर, २६ माघ । शुक्रबारदेखि सुरु भएको ‘प्रथम बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ को उद्घाटन खेलमा बाग्मती गाउँपालिका विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा बाग्मती खेलकुद विकास समितिले १–० गोल अन्तरमा बकैया खेलकुद विकास समितिलाई हराएको त्यहाँस्थित सूर्य माविका प्रधानाध्यापक प्रमोद कुमार राईले जानकारी दिए । पहिलो हाफसम्म...
दक्षिणकाली नगर कपको उपाधि वडा नम्बर ९ लाई
काठमण्डौ, २६ माघ । प्रथम दक्षिणकाली नगर कपको उपाधि वडा नम्बर ९ हुडुले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा वडा नम्बर ६ लाई २–० गोल अन्तरले हराउँदै वडा नम्बर ९ ले उपाधि चुमेको त्यहाँस्थित सहकर्मी आशबहादुर लामाले जानकारी दिए । विजेताले प्रथम पुरस्कार स्वरुप नगद ६० हजारका साथमा...
प्रथम ‘बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ शुरु, उद्घाटनमा बाग्मती र बकैया भिड्दै
मकवानपुर, २६ माघ । ‘प्रथम बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ आज शुक्रबारबाट मकवानपुरको बाग्मती गाउँपालिकामा शुरु भएको छ । दिउँसो १ बजे खेलको उद्घाटन गरिने भनिएता पनि केही ढिला गरि खेलको उद्घाटन भएको छ । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद कृष्णप्रसाद दाहालले खेलका मुख्य रेफ्रिलाइ फुटबल हस्तान्तरण...
सिमरा गोल्डकपमा हेटौँडाको हार, आयोजक विजयी
बारा, २५ माघ । रुस्लान नवौ सिमरा गोल्डकपको उद्घाटन खेलमा हेटौँडाको विजय युथ क्लब पराजित भएको छ । आयोजक नव जनजागृती युवा क्लबसँग ४–१ गोल अन्तरले विजय युथ पराजित भएको हो । विजय युथलाई पराजित गर्दै नव जनजागृती यूवा क्लबको एन.जे.जे.वाई.सि. ‘सेतो’ टिमले विजयी शुरुवात गरेको हो । खेलको...
हेटौँडाको ५ किलोमिटर दौडमा सविन र निशा विजयी
मकवानपुर, २५ माघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ५ किलोमटिर दौडमा सविन भोलन र निशा कट्टेल विजयी भएका छन् । बिहिबार बिहान साढे ८ बजे सुरु भएको दौड प्रतियोगिताको दुरी मकवानपुर बहुमुखी क्याम्पस देखि तिरतिरे धारासम्म र सोही धाराबाट क्याम्पससम्म तोकिएको...
हेटौँडाको विजय युथ क्लब सिमरा गोल्डकपको उद्घाटन खेलमा आयोजकसँग भिड्दै
-अनिल प्रित बारा, २५ माघ । मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता रुस्लान सिमरा गोल्डकपको नवौं संस्करण बिहीबार शुरु हुँदैछ । आयोजक नव जनजागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरीका अनुसार दिउसो साढे १ बजे प्रतियोगिताको उदघाटन हुनेछ । खेललाई समाजसेवी तथा कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले उद्घाटन गर्ने...
क्रिकेटतर्फ ४ समूह सेमिफाईनल र भलिबलतर्फ ५ समूह क्वाटरफाईनलमा प्रवेश
मकवानपुर, २४ माघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सवको अवसरमा भईरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत क्रिकेटतर्फ ४ समूह सेमिफाईनलमा र भलिबल तर्फ ५ समूह क्वाटर फाईनलमा प्रवेश गरेको छ । क्याम्पको वार्षिक उत्वसका अवसरमा स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले आयोजना गरेको प्रतियोगिता अन्तर्गत मंगलबार बिहान भलिबल प्रतियोगिताको...
स्लो बाईक रेसको उपाधि शिक्षक तिमल्सिनाले जिते
हेटौँडा, २२ माघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा भइरहेको सप्ताहब्यापी विविध कार्यक्रम अन्तरर्गत क्याम्पसको शिक्षकहरुबिच गराईएको स्लो बाईक रेस प्रतियोगिताको उपाधि केशव तिमल्सिनाले जितेका छन् । रेसमा २० जना शिक्षकहरुले सहभागिता रहेको थियो । दुई चरणमा गराईएको खेलमा...
मकवानपुर बहुमुखी क्याम्पसमा टग अफ वार र दौड, को–को भए विजेता ?
मकवानपुर, २१ मघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको विविध खेलकुद कार्यक्रम अन्तरगतको दुई खेल आईतबार सकिएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत टग अफ वार र स्याक रनिङ सकिएको हो । स्ववियु सदस्य देवराज गौतमले संयोजन गरेको टग अफ वारमा पुरुष...
पोखरालाई खेलकुद शहरका रुपमा विकास गरिने
पोखरा, २१ माघ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई खेलकुदको शहरका रुपमा विकास गरिर्ने बताउनुभएको छ । खेलकुद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले खेल पर्यटनलाई सँगसँगै जोडेर लान सकिनेमा जोड दिनुभयो । आगामी दक्षिण एसियाली खेलकुद९साग०का छ खेल...









