खेलकुद
अन्तर विद्यालयस्तरीय म्याराथन हुने
काठमाडौँ, ८ फागुन । महर्षी विद्यालय सामाखुशीको आयोजनामा तेस्रो महर्षी अन्तरविद्यालय म्याराथन प्रतियोगिता हुने भएको छ । महर्षी विद्यालयले सोमबार साँझ पत्रकार सम्मेलन गरी यही फागुन १२ गते शनिबार उक्त प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा विद्यालयका अध्यक्ष प्रकाशचन्द्र दवाडीले पाँच किलोमिटर दौडमा हुने प्रतियोगितामा उपत्यकाका...
हेटौँडा गोल्डकप : सुदुरपश्चिमलाई टाईब्रेकरमा हराउँदै आर्मी सेमिफाईनलमा
मकवानपुर, ७ फागुन । हेटौँडामा जारी तेस्रो टुबोर्ग हेटौँडा गोल्डकपको आज भएको खेल जित्दै विभागीय टोली त्रिभुवन आर्मी सेमिफाईनलमा प्रवेश गरेको छ । आर्मीले सुदुरपश्चिम ११ लाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल...
हेटौँडा गोल्डकपमा आज सुदुरपश्चिम ११ र त्रिभुवन आर्मी भिड्दै
मकवानपुर, ७ फागुन । हेटौँडामा जारी तेस्रो हेटौँडा गोल्डकपको आज हुने खेलमा सुदुरपश्चिम ११ र विभागीय टिम त्रिभुवन आर्मीबिच खेल हुँदैछ । आज दिउँसो हेटौँडाको वन विज्ञान अध्ययन संस्थानमा हुने खेलमा दुई टिमको रोमाञ्चक भिडन्त हुने आयोजकले जनाएको छ । यस अघि हिजो भएको खेल जित्दै नेपाल पुलिस क्लव...
नेपाल पुलिस हेटौँडा गोल्डकपको सेमिफाईनलमा प्रवेश, विजय युथ पराजित, हातपात गरेपछि एकजनालाई रातो कार्ड
मकवानपुर, ६ फागुन । हेटौँडामा जारी तेस्रो हेटौँडा गोल्डकपको आज भएको खेल जित्दै नेपाल पुलिस क्लव सेमिफाईनलमा प्रवेश गरेको छ । पुलिसले विजय युथ क्लब हेटौँडालाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको...
‘स्केट’ खेलमा आकर्षित हुँदैछन् युवा
काठमाडौँ, ६ माघ । कोटेश्वरस्थित ग्रामीण कलेजको कक्षा ११ मा अध्ययनरत् सन्दीप शाह ठकुरी दिनमा दुई घण्टा स्केट खेल अभ्यासमा व्यस्त हुन्छन् । स्केट खेलमै आफ्नो भविष्य देखेका सन्दीप प्रत्येक दिन २ बजेपछि स्केट खेलको अभ्यासका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषरमा पुग्छन् । “मेरो दाइले सानामा स्केट खेल खेलेको...
हेटौँडा गोल्डकपमा आज नेपाल पुलिस र विजय युथ भिड्दै
हेटौँडा, ६ फागुन । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान, हेटौँडाको आयोजनामा तेस्रो हेटौँडा गोल्डकप नकआउट फुटबल प्रतियोगिता प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा शनिबारबाट सुरु भएको छ । मनाङ मस्र्याङ्दी क्लब, एपिएफ, संकटा, थ्रिस्टार, नेपाल पुलिस क्लब, विजय युथ हेटौँडा, सुदूरपश्चिम–११ र त्रिभुवन आर्मी क्लब गरि ८ वटा टिमले...
तिलोत्तमा गोल्डकप फागुन २४देखि
बुटवल, ५ फागुन । पुरानो तथा प्रतिष्ठित तिलोत्तामा गोल्डकपको २०औँ संस्करण फागुन २४देखि चैत ३ गतेसम्म बुटवल– ११ देवीनगरमा हुने भएको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा विगतका वर्षमा जस्तै यस वर्ष पनि सो गोल्डकप सञ्चालन हुन लागेको शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । प्रतियोगिताको...
मैत्रीपूर्ण फुटबलमा मकवानपुरे पत्रकार ५ गोल गर्दै विजयी, बारा पराजित
बारा, ४ फागुन । बारा र मकवानपुरका पत्रकारहरुबिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा मकवानपुरका पत्रकारहरुको टोली विजयी भएको छ । बाराको सिमरा रंगशालामा भएको ६० मिनेटको खेलमा मकवानपुरले बारालाई ५–० गोल अन्तरले पराजित गरेको हो । मकवानपुरका लागी पत्रकार बुद्ध श्रेष्ठले ४ र सुवास बिडारीले १ गोल गरेका थिए ।...
पत्रकार महासंघ मकवानपुरलाई जर्सी हस्तान्तरण
हेटौँडा, ३ फागुन । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान हेटौंडाले नेपाल पत्रकार महासंघ मकवानपुरलाई जर्सी हस्तान्तरण गरेको छ । महासंघलाई प्रतिष्ठानले बिहीबार एक कार्यक्रमकाबीच जर्सी हस्तान्तरण गरेको हो । प्रतिष्ठानका अध्यक्ष भेष खड्गी र कार्यसमिति सदस्य सुविन घिमिरेले पत्रकार महासंघ मकवानपुर सचिव गणेशदर्पण अधिकारी, कार्यसमिति सदस्य सुवास बिडारीसहितको टोलीलाई...
बाग्मती गाउँपालिका गोल्ड कपको उपाधि हरिहरपुरलाई, राईगाउँ पराजित
-चन्द्र घलान राईगाउँ, ३ फागुन । बाग्मती गाउँपालिका गोल्ड कप प्रतियोगिताको उपाधि हरिहरपुरगढी गाउँपालिका खेलकुद विकास समिति सिन्धुलीले जितेको छ । बाग्मती गाउँपालिकाको फापरबारीमा अवस्थित जनता उच्च माविको खेलमैदानमा आज भएको फाईनल खेलमा राईगाउँ युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै हरिहरपुरगढी विजयी भएको हो । पहिलो हाफसम्म खेल...









