खेलकुद

मेयरकपमा आज पनि दुई खेल हुँदै

मकवानपुर, २२ फागुन । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा फागुन १९ गतेदेखि जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । जारी प्रतियोगितामा मंगलबार ८ नम्बर वडा र १७ नम्बर वडाको बीचमा पहिलो खेल हुनेछ भने दोस्रो खेल १६ नम्बर वडा र १३ नम्बर वडाको...

मेयरकप : पदमपोखरी र शहिद स्मारक विजयी

मकवानपुर, २१ फागुन । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ स्थित लोकतान्त्रिक खेलकुद मैदान (हुप्रचौर) मा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा १२ नम्बर वडा पदमपोखरी र ११ नम्बर वडाको सहिद स्मारक फुटबल टिम विजयी भएको छ । पहिलो खेलमा ५ नम्बर वडाको रुद्रेश्वर फुटबल टिमलाई २–१ गोल...

मेयरकप : पदपोखरी फुटबल टिम विजयी, गोल रक्षक म्यान अफ दि म्याच घोषित

-चन्द्र घलान मकवानपुर, २१ फागुन । हेटौंडामा फागुन १९ गतेबाट सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज पनि दुई खेल भएका छन् । यो समाचार तयार पार्दासम्म पहिलो खेल समापन भइसेको छ भने दोस्रो खेल चलिरहेको छ । पहिलो खेलमा वडा नम्बर १२ पदमपोखरी फुटबल टिमले वडा नम्बर...

कृष्णमोहन स्मृति खुुल्ला विविध खेलकुद प्रतियोगिता फागुन २७ गतेबाट, जित्नेलाई लाखौँको पुरस्कार

काठमाडौं, २१ फागुन । सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा यही फागुन २७ गतेबाट ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७४’, ‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७४’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७४’ संचालन हुने भएको छ । समितिका अध्यक्ष सशस्त्र प्रहरी...

मेयरकपमा आज पनि २ खेल, पदमपोखरी र सानोपोखरा भिड्ने

मकवानपुर, २१ फागुन । हेटौंडामा फागुन १९ गतेबाट सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज पनि दुई खेल हुने भएको छ । पहिलो खेलमा वडा नम्बर १२ पदमपोखरी फुटबल टिम र वडा नम्बर ५ बिच खेल हुनेछ । दिउँसो १ बजे हेटौँडाको हुप्रचौरमा हुने खेलका लागि सबै तयारी...

भारोत्तोलन च्याम्पियनसीपमा सहभागी हुन नेपाली टोली इरान जाने

 काठमाण्डौं २० फागुन । भारोत्तोलन च्याम्पियनसीपमा सहभागी हुन तीन खेलाडीसहित छ सदस्यीय नेपाली टोली इरानको अहभाज प्रस्थान गर्ने भएको छ । मार्च ६ देखि ११ तारिखसम्म हुने उक्त प्रतियोगितामा ३ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । ७७ किलो तौल समूहमा कमलबहादुर अधिकारी, ८५ किलोमा सुरेन्द्र श्रेष्ठ तथा १०५ किलोमा...

मेयर कपमा विजयको डबल ह्याट्रिक , वडा नम्बर १० र ३ विजयी

मकवानपुर, २० फागुन । हेटौंडामा शनिबारबाट सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज दुई खेल भएको छ । पहिलो खेलमा वडा नम्बर १० र दोस्रो खेलमा वडा नम्बर ३ विजयी भएको छ । दिउँसो १ बजे हेटौँडाको हुप्रचौरमा भएको पहिलो खेलमा वडा नम्बर १० को भुटनदेवी फुटबल टिम...

मेयरकप : आइतबारको पहिलो खेलमा वडा नम्बर १० विजयी, दोस्रो खेलमा वडा नम्बर ३ अगाडि

-चन्द्र घलान मकवानपुर, २० फागुन । हेटौंडामा शनिबारबाट सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज दुई खेल भएको छ । पहिलो खेलको नतिजा आइसकेको छ भने दोस्रो खेलमा यो समाचार तयार पार्दासम्म पहिलो हाफ चलिरहेको छ । दिउँसो १ बजे हेटौँडाको हुप्रचौरमा भएको पहिलो खेलमा वडा नम्बर १०...

मेयरकपमा आज २ खेल, वडा नम्बर १० र १५ तथा ३ र १८ भिड्ने

मकवानपुर, २० फागुन । हेटौंडामा शनिबारबाट सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएको छ । दिउँसो १ बजे हेटौँडाको हुप्रचौरमा हुने पहिलो खेलमा वडा नम्बर १० र १५ भिड्नेछन् । त्यस्तै दोस्रो खेल वडा नम्बर ३ र १८ बिचमा हुने आयोजकले जनाएको छ ।...

विश्वकपमा छनौँटका लागि नेपाल जिम्बाबेसँग भिड्दै

काठमाडौँ, २० फागुन । एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ । पराजित गर्न सके नेपाललाई अघि...