खेलकुद
मेयर कपका उप–विजेतालाई हेटौँडामा नगदसहित सम्मान
मकवानपुर, २ चैत । मकवानपुरको हेटौडामा गत फागुन २९ गते सकिएको मेयर कपको उपविजेता टिमलाई आज हेटौँडामा नगदसहित सम्मान गरिएको छ प्रतियोगितामा वडा नम्बर १० सँग पराजित हुँदै उपविजेता बनेको वडा नम्बर ९ को कुष्माण्ड टिमका खेलाडीलाई वडा नम्बर ९ कार्यालयले नगद पुरस्कार र प्रशंसा पत्र सहित ट्रयाक वितरण...
विराट काेहलीलार्इ पारसले यसरी गरे विस्थापित !
काठमाडाैं / एेतिहासिक रूपमा नेपालले पाएकाे सफलतासँगै सिंगाे देशमा उमंग छाएकाे छ । याे उमंग नेपालमा मात्र हाेइन, क्रिकेटकाे अाधिकारिक निकाय अार्इसिसीमा पनि छाएकाे रहेछ । नेपालले पहिलाेपटक एकदिवसीय मान्यता पाएकाे खुसीमा अार्इसिसीले अाफ्नाे अाधिकारिक ट्वीटर र फेसबुककाे कभर नै परिवर्तन गरेकाे छ । उसले भारतीय कप्तान विराट काेहलीकाे...
मेयर कपको उपाधि वडा नम्बर १० को पोल्टामा
मकवानपुर, २९ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको आयोजनामा भएको मेयर कप फुटबल प्रतियोगिता–२०७४ को उपाधि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० को भूटनदेवी माता टिमले जितेको छ । हेटौंडा–४ स्थित हुप्रचौरमा मंगलबार भएको फाइनल खेलमा ९ नम्बर वडाको कुष्माण्ड टिमलाई १–० गोलअन्तरले पराजित गर्दै १० नम्बर वडा विजयी भएको हो...
मेयर कपको फाईनल आज, वडा नम्बर ९ र १० उपाधिका लागि भिड्ने
मकवानपुर, २९ फागुन । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको आज फाईनल खेल हुँदैछ । आज फाईनल खेलमा उपाधिका लागि वडा नम्बर ९ को कुष्माण्ड फुटबल टिम र वडा नम्बर १० को भुटनदेवी माता फुटबल टिम भिडन्ेछन् । मकवानपुर जिल्ला खेलकुद विकास समितिको...
मेयर कपको उपाधिको लागि वडा नम्बर ९ र १० भिड्ने
मकवानपुर, २७ फागुन । हेटौंडामा फागुन १९ गतेदेखि सञ्चालन भैरहेको मेयर कप फुटबल–२०७४ को उपाधिको लागि ९ नम्बर वडाको कुष्माण्ड फुटबल टिम र १० नम्बर वडाको भूटनदेवी माता फुटबल टिम भिड्ने पक्का भएको छ । आईतबार भएको अन्तिम सेमीफाइनल खेलमा भूटनदेवी टिमले १६ नम्बर वडालाई हराएको हो भने कुष्माण्ड...
विश्वकप छनोट : नेपालको लगातार तेस्रो हार
काठमाडौँ, २६ फागुन । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । आज भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १९५ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३८।४ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । अफगानिस्तानका लागि नाजिबुल्लाह जादरन ५२ रनमा नटआउट...
वनस्खण्डी र भूटनदेवी सेमीफाइनलमा प्रवेश
मकवानपुर, २५ फागुन । हेटौंडामा सञ्चालन भैरहेको मेयर कप फुटबल प्रतियोगितामा २ नम्बर वडाको वनस्खण्डी टिम र १० नम्बर वडाको भूटनदेवी फुटबल टिम सेमीफाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको खेलमा भूटनदेवीले ११ नम्बर वडाको सहीद स्मारक फुटबल टिमलाई २–० गोल अन्तरले हराउँदै सेमीफाइनल यात्रा तय गरेको हो ।...
विश्वकप क्रिकेट छनोट : नेपाल र अफगानिस्तान भिड्ने
काठमाडौँ, २५ फागुन । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ । जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो १ ः १५ बजे अफगानिस्तानको सामना गर्नेछ । एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान अहिलेसम्म सात पटक भिडेका...
तिलोत्तमा गोल्डकप शुरु
बुटवल, २४ फागुन । रुपन्देहीमा आजदेखि शुरु भएको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप बुटवलको २० औँ संस्करणअन्तर्गत आज भएको उद्घाटन खेलमा आयोजक रुपन्देही ११ ले विजयी शुरुआत गरेको छ । देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा आयोजक रुपन्देही ११ ले सुदूरपश्चिम ११ लाई २–० गोल अन्तरले...
मेयर कप : ८ र ९ नम्बर वडा क्वाटर फाईनलमा प्रवेश
मकवानपुर, २४ फागुन । हेटौंडामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा ८ नम्बर वडाको राजपानी क्लव र ९ नम्बर वडाको कुष्माण्ड सरोवर टिम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा राजपानीले १९ नम्बर वडाको चनौटा तपोवन क्लवलाई र ९ नम्बरको कुष्माण्डले सहीद स्मृति शान्ति पार्क टिमलाई हराउँदै क्वार्टरफाइनलको...








